• मालिकामा वाइसीएल,अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन

    बेनी। म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल), अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा भएको तीन वटा संगठनको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । प्रवेश फगामीको अध्यक्षमतामा गठन भएको ४५ सदस्यीय...

  • नेपालमा युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा चल्दै

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म क्रमैसँग बन्द गरिन थालेका छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपाल...

  • म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौं : जुग्जाली

    दरबाङ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य, गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जालीले म्याग्दीका जनता र माओवादीका कार्यकर्ताहरुको शिर ठाडो हुने गरी काम गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र १(२) को आइतबार दरवाङमा भएको बैठकमा सम्बोधन गर्दै उक्त प्रदेश क...

  • सभापति रवि लामिछानेले सुरु गरेको विकास र समृद्धिको अभियान रोकिनु हुँदैन : प्रमुख सचेतक परियार(भिडिओ)

    म्याग्दी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन पुराना पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। विभिन्न समयमा पुराना पार्टीले गरेको आन्दोलन र योगदानका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँको भनाइ थियो। आइतबार बिहान बेनीमा ...

  • माओवादीले म्याग्दी–काली जनभेटघाट अभियान चलाउने, किसान माओवादीमा फर्किए

    बेनी । नेकपा (माओवादी केन्द्र)ले जिल्ला स्तरमा म्याग्दी–काली जनभेटघट अभियान सञ्चालन गर्ने भएको छ ।बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रदेशसभाको निर्वाचन क्षेत्र (१) र (२) मा दुई वटा समूह बनाएर भदौ १५ देखि तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संगठन ...

  • कार्यशैलीले अस्थिरता निम्तिएको सरकार प्रवक्ताको भनाइ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचन प्रणालीले नभई राजनीतिक दल र तिनका नेताहरुको कार्यशैलीले अस्थिरता निम्त्याएको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राजधानीमा शुक्रबार आयोजित पुस्तक लोकार्पण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । राजनीतिक दलका ने...

  • कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण

    बेनी । नेपाली कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई नेतृत्व विकास ,युवा ,रोजगार र क्षमता विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागकाको आयोजना र कांग्रेस म्याग्दीको प्रशिक्षण शाखाको व्यवस्थापनमा नेता तथा कार्यकर्तालाई एक दिने प्रशिक्षण दिइएको हो । प्रदेश सभा सदस्य सांसद समेत ...

  • अनेम संघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु

    बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका ...

  • माधवकुमार नेपालको सांसद पद निलम्बन

    काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दा...

  • रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको आदेशमा त्रुटि

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतबाट भएको आदेशमा त्रुटि देखिएको छ । शुक्रबार सर्वोच्चले लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामै पठाउने आदेश जारी गर्दा आदेशको सट्टा फैसला लेखिदिएको थियो। अदालतले मुद्दा...