बेनी ।म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सहआयोजनामा बुधवार पुख्र्यौली नाच प्रतियोगिता ...
रघुगंगा गाउँपालिका
-
-
रघुगंगा गाउँपालिकाको १८ औं गाउँसभाबाट संसोधित बजेट पारित (तस्बिरहरु)
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाले १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन मार्फत चालु आर्थिक वर्षका लागि संसोधित बजेट पारित गरेको छ । गत असारमा सम्पन्न भएको १७ औं गाउँसभाबाट विनियोजन गरिएको बजेट तथा योजनाहरु संसोधन सहित पारित भएको हो । बिहिबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षका लागि ...
-
ट्रिपर दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु
बेनी । म्याग्दीमा ट्रिपर दुर्घटना हुँदा दुई नागरिकको मृत्यु भएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–३,पिप्ले स्थित निर्माणाधीन ४० मेगावाट राहुघाट हाइड्रो पावरको अ–डिट ३बाट अ–डिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको ट्रिपर अ–डिट२ स्थित घुम्ती नजिकै वडा नम्बर ४ स्थित सडकबाट दुर्घटना हुँदा भारतको उत्तर प्रदेश बखरिया घर ...
-
माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा शेरपुञ्जा
मौवाफाँट । नेकपा (माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको तेस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न अधिवेशनले भबिन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा नरबहादुर भण्डारी, नारायण सुवेदी र मिना विक, सचिबमा होम...
-
चौकीको पक्की भवन बनेपछि नौमती बजाएर स्थानीयले मनाए खुशीयाली
बेनी ।रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी हुनुहुन्छ।गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने उहाँको आशा छ। भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले...
-
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
बेनी। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ। पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि एक करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन...
-
रघुगंगाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिधाम माविलाई
बेनी । रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतीको मुक्तिधाम माविले जितेको छ । शनिबार म्याग्दीका रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण ,पाँच÷पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद रु ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्र...
-
रघुगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वु...
-
दग्नामका मृगौला पीडित अमृतलाई प्रवासबाट सहयोग
दग्नाम । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेका दग्नामका एक युवालाई रोजगारीका शिलशिलामा प्रवासमा रहेका दग्नामीहरुले आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ३३ वर्षीय मृगौला पीडित अमृत गर्बुजालाई रोजगारीका शिलशिलामा विभिन्न देशमा रहनुभएका दग्नामीहरुले संकलन गरेको १ लाख ७१ हजार २ सय २५ रुपैयाँ अ...
-
नवमीमा भगवती कोतमा राँगोको मार हान्न ४ लाख ७१ हजार बोलकबोल !
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । बिहिबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको बढीबढाउमा रघुगंग...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 42
- Next Page »


























