
राखुकी मृगौला पीडित मगरकोे याचनाः ‘सहयोग पाए बाँच्ने थिए’
म्याग्दी । दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिउ चनमाया मगरको दुवै मृगौलाले काम…