• मछिन्द्रलाई दुई खेल अगावै लिगको उपाधि

    काठमाडौँ । सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् । जितसँगै शीर...

  • ब्याटिङमा नेपाल अझै कमजोर

    काठमाडौँ । बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटरले आशातीत प्रदर्शन गर्न नसक्दा ट्वान्टी–२० विश्वकपअन्तर्गत ग्लोबल क्वालिफायरको तयारीमा रहेको नेपालले हारसहित चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्त्य गरेको छ। शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डलाई १६ रनको नतिजा सुम्पिएको हो। आयरल्यान्डले प्रस...

  • फिफा वरीयतामा नेपाल १६७औँ स्थानमा उक्लियो

    काठमाडौँ । अघिल्लो साता मोरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औँ स्थानमा रहेको हो । यसअघिको वरीयतामा नेपाल १६९औँ स्थानमा थियो । दक्षिण एस...

  • आजदेखि बेइजिङ ओलम्पिक सुरु

    एजेन्सी । एसियाली मुलुक चीनको बेइजिङमा २४औँ शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)देखि औपचारिक रुपमा सुरु हुँदै छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारेखि सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो । ९१ राष्ट्रको सहभाग...

  • मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज

    काठमाडौँ । नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रि भोजको आयोजना गरिएको थियो । नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका ...

  • आर्सनल छाडेर आउबामियाङ बार्सिलोनामा

    एजेन्सी । पीएरे एमरिक आउबामियाङले आपसी समझदारीमा क्लब छाडेको आर्सनलले पुष्टि गरेको छ । उहाँ आर्सनल छाडेर बार्सिलोना पुग्नुभएको छ । तर, क्लबले गाबोनका फरवार्डसँग औपचारिक सम्झौता गर्न भने बाँकी रहेको छ । ३२ वर्षीय खेलाडी सोमबार बार्सासँग करार गर्नका लागि सोमबार स्पेन पुग्नुभएको थियो । मंगलबार उनलाई बार्साको टोलीसँगै प...

  • मौरिसस विरुद्ध नेपालको दोस्रो जित

    काठमाडौं । नेपाल मौरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो। नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो। त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गर्नुभएको थियो । ...

  • एन्फाको कार्यसमिति बैठक माघ २० गते

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २० माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने मिटिङको लिंकसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् । बैठक आगामी साधारण सभा केन्द्रित हुने छ । यसअघि २२ पुसमा एन्फाको कार्यसमिति बैठक बसेको थियो । बै...

  • स्थगित पुलिस र च्यासलबीचको खेल शनिबार

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तगर्त नवौँ चरणमा हुन नसकेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आगामी शनिबार हुने भएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल शनिबार गर्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । लिगमा...

  • राष्ट्रिय महिला भलिबल टोलीलाई आउँदो शुक्रबार पुरस्कार दिइँदै

    काठमाडौँ । सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्दैछन् । बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र ...