• नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित

    काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ । अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति भएको खेलमा नेपाली टोली अमेरिकामा रहेका पूर्वखेलाडीको क्लब अल स्टार्ससँग चार विकेटले...

  • महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा आईसीएफसी बन्यो विजेता

    काठमाडौँ । २८ औँ वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । यहि जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृत...

  • नेपाल टी–२० लिग : टिम स्वामित्वको लागि टेण्डर आह्वान

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आगामी असोजमा हुन लागेको नेपाल टी–२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको स्वामित्व खरिदका लागि टेन्डर आह्वान गरेको छ । आयोजक क्यान र प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सले टिम स्वामित्व लिन चाहनेका लागि शुक्रबार टेन्डर अह्वान गरेको क्यानले जनाएको छ । क्यानले पह...

  • ईपीएल आयोजना गर्न क्यानको स्वीकृति नपाएपछि सर्वोच्चमा रिट

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ईपीएलले विहीबार वक्तव्य जारी गरी क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको जनाएको छ । सर्वोच्चमा बुधबार रिट दायर भए...

  • युरोपा कन्फ्रेन्स लिगको उपाधि रोमालाई

    एजेन्सी । रोमाले युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ । इटालियन क्लब रोमाले बुधबार राति भएको फाइनलमा डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो । रोमालाई उपाधि दिलाउन निकोलो जानिलोले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा निकोलोले गर्दै टिमलाई जित दिलाए । यससँगै जोसे मोरिन्हो तीन वटै यु...

  • नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो । क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीह...

  • नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

    काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनीरभैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ । कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएक...

  • एभरेस्ट प्रिमियर लिगको ‘धम्कीमा’ क्यानको आपत्ति

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एभरेस्ट प्रिमियर लिग (इपिएल) को पछिल्लो भनाइप्रति खेद प्रकट गरेको छ।इपिएलले सोमबार प्रतियोगिता सञ्चालन गर्न दिनु पर्ने माग राख्दै क्यानका कार्यक्रम बहिष्कार गर्ने 'धम्की' दिएको थियो। क्यान निलम्बन र कोरोना महामारीमा इपिएल सञ्चालन गरेर नेपाली क्रिकेटको विकास गरेको भन्दै २०२२ को...

  • सर्‍यो नवौं राष्ट्रिय खेलकुद

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद सरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् राखेपले पत्रकार सम्‍मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ । यसअघि जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो।...

  • यू–१९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

    काठमाडौं । यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट हुनुभएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो । मलेसियामा हुने यू–१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो । ४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले...