म्याग्दी। म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले जितेको छ । मङ्गलबार जिल्लाको बेनीमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा विजयी भएको हो । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सात स्वर्ण, १० ...
खेलकुद
-
-
दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सोमबार जिल्ला सदरमुकाम बेनीमा सुरु भएको प्रतियोगिताको बेनी नगरपालिका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । नगर प्रमुख केसी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुविच एकता , खेलाडीहरुको खेलप्रतिभाको प...
-
मलेसियामा सम्पन्न दोस्रो मोना कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि पुनः नवलपुरलाई
बेनी ।मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले आयोजना गरेको 'दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता 2025´ सम्पन्न भएको छ। मलेसियामा छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्ने,एक आपसमा मेलमिलाप र अप्ठ्यारोमा हातेमालो गर्ने र म्याग्दीको पहिचान देश बिदेशमा पुर्याउने मुख्य उदेश...
-
दरबाङ र नारच्याङमा तरुण कप भलिबल प्रतियोगिता हुँदै
बेनी। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा नेपाल तरुण कप भलिबल प्रतियोगिता २०८१आयोजना हुने भएको छ । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिताका बारेमा जानकारी दिईएको हो । म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगि...
-
पालिका स्तरीय पुरुष र महिला भलिबल प्रतियोगिताको उपाधि बेनी र अन्नपूर्णलाई
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चम सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका विजयी भएका छन् । मंगलबार सम्पन्न पुरुष भलिबलको फाइनल खेलमा बेनी नगरपालिकाले मालिका गाउँपालिलाई ३–१ सेटमा पराजित गरी उपाधि चुमेको हो । प्रतियोगितामा बेनी नगरपालिकाले २५–२...
-
खो खो विश्वकप : नेपाली पुरुष टिम पनि उपविजेतामै
काठमाडौँ ।नेपालको पुरुष टिमले पनि नयाँ दिल्लीमा भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाली टिम आयोजक भारतसँग पराजितपछि दोस्रो स्थानमै खुम्चिएको हो । नेपालले ५४–३६ स्कोरले पराजित भएको हो । केहीबेर अघि सम्पन्न महिलातर्फको फ...
-
खो-खो विश्वकपमा महिला टाेली भारतसङ्ग पराजित
काठमाडौं । खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्...
-
पुरुष भलिबल : बेनपा र मालिका गापा फाइनलमा प्रवेश
बेनी । गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।म्याग्दी सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक, व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको पुरुषको फाइनल खेल मह...
-
कमला र मनिषाको जोडी राष्ट्रिय बिच भलिबल च्याम्पियन
सिन्धुपाल्चोक । नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्...
-
आठौं म्याग्दी महोत्सवको तयारी तीब्र
बेनी । म्याग्दीको बेनीमा यहि पुस २८ देखि माघ ८ गते सम्म आयोजना हुने आठौं म्याग्दी महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने महोत्सवको तयारीमा मुल आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघ जुटेको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 68
- Next Page »