बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा आगामी नयाँ वर्षको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । डाँडागाउँ स्थित सामाजिक क्रियाकलापमा सक्रिय जनसाहारा युवा क्लबको आयोजनामा आगामी चैत २३ गतेदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्ने भएको हो । मेला अध्यक्ष याम बुढाका अन...
खेलकुद
-
-
नेपालको फिफा महिला वरीयतामा सुधार
काठमाडौं । नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले ४ स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ । यसअघि नेपाल १ सय ३औं स्थानमा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली (साफ) राष्ट्रम...
-
दरबाङमा साढे एक लाख पुरस्कार राशीको दोस्रो जेपीसी कप फुटबल प्रतियोगिता हुँदै
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा ठुलो पुरस्कार राशीको दोस्रो जेपीसी कप– २०८२ पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा जनप्रिय मावि भुपु विद्यार्थी परिवारको आयोजनामा गाउँपालिकाको केन्द्र दरबाङमा वैशाख २ गतेदेखि ६ गतेसम्म दोस्रो जेपीसि कप–२०८२ सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुन...
-
‘प्रथम तरुण कप’को उपाधि घतान (ए)र अन्नपुर्ण गाउँपालिकालाई
नारच्याङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल म्याग्दीको आयोजनामा सम्पन्न भएको प्रथम तरुण कप प्रदेश सभा क्षेत्र (क) अन्तर्गत वडा स्तरी भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–९,घतान (ए) ले जित्न सफल भएको छ । भने अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका प्रथम भएको छ । शुक्रबार अन...
-
नेपालको उपाधि जित्ने सपना अधुरै
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमको पहिलो उपाधि जित्ने सपना बुधबार पनि पूरा हुन पाएन । दशरथ रंगशालामा भएको फोर नेसन्स कपको फाइनलमा म्यानमारले नेपाललाई २–० ले पराजित गरेको हो । खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि टिमले त्यसको फाइदा उठाउन सकेन र म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा गोल गरेको हो । ...
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
बेनी । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ। खेलमा भएका चारै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा भने दुवै टोली फिनिसिङमा चुके। खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता ...
-
सोता गाउँ चिनाउन आयोजित महाशिवरात्री मेला सम्पन्न
बेनी । पर्यटन क्षेत्रको सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–४,सिंगाको सोता गाउँलाई चिनाउन आयोजित महाशिवरात्री मेला–२०८१ सम्पन्न भएको छ । सोता स्थित सोता युवा क्लको आयोजना र सोता आमा समुहको सहआयोजनामा शुक्रबारदेखि सञ्चालित महाशिवरात्री मेला एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । मेलामा ...
-
नेपाल र म्यानमार एक खेल अगावै फाइनलमा
काठमाडौं । नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्ग...
-
दरबाङमा प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरु , खेलकुदले समाजमा एकता र आत्मविश्वास बढाउँछ : सांसद गर्बुजा
दरबाङ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘ खम्बिर’ले खेलकुद प्रतियोगिताले मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा व्यापक प्रभाव पार्ने बताउनुभएको छ । बुधबार दरबाङमा नेपाल तरुणदल म्याग्दीद्धारा आयोजित प्रथम तरुण कपको उद्घाटन गर्दै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले यसको नियमित अभ्या...
-
पात्लेखेतले जित्यो प्रथम वडा अध्यक्ष कपको उपाधि
बेनी । प्रथम वडा कपको उपाधि पात्लेखेतले हात पारेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ,स्थित कोटगाउँमा आइतबार सम्पन्न प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–१० ,पात्लेखेतले जितेको हो । वडा कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 68
- Next Page »