• प्रधानमन्त्री कप : आर्मीको दोस्रो जित

    काठमाडौँ । विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । ११६ रनक...

  • इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

    काठमाडौँ । बैकल्पिक खेलाडी एलेक्सिस सान्चेजले गरेको खेलको अन्तिम समयको गोलसँगै इन्टर मिलानले युभेन्ट्सलाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरागमन जित सहित इन्टरले सन् २०१० पछि पहिलो पटक यो उपाधि हात पारेको हो ।खेल पेनाल्टी सुट आउटतर्फ धकेलिँदा खेलमा १२१औँ मि...

  • बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा

    एजेन्सी । रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीन पटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो । रियलको जितमा भिनिसियस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १–१ गो...

  • पीएम कप टी २० : विभागीय डर्बीमा पुलिसले आर्मीलाई हरायो

    काठमाडौं। प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंकसहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो । आर्मीले दिएको १३८...

  • म्याग्दीका सुजन पुन बने प्रदेशस्तरीय आर्चरी च्याम्पियन

    पोखरा । म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् ।जिल्लाको मालिका गाउँपालिका–१, निस्कोटका सुजनले म्याग्दीकै उमेश तिलिजालाई फाईनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले नगद २५ हजार राशी पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजार राशीमा चिक्त बु...

  • ‘ए’ डिभिजन लिगमा १०० गोल पूरा

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा भएको छ । ३ मंसिरबाट सुरु भएको लिगको आठौं चरणको खेल जारी रहँदा एक सय गोल पूरा भएको हो । पहिलोपटक मोफसलमा जारी शीर्ष डिभिजनको लिगमा कीर्तिमानी आठौं पटक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर दिनेश राजवंशीले एक सय गोल...

  • म सधैंभरि कप्तान बन्न आएको होइन : मल्ल

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताउनुभएको छ । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा त्रिवि क्रिकेट मैदानमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताउनुभएको हो । नेपाल क्रिकेट सं...

  • क्रिकेट विवादमा सहमति : सबै खेलाडी प्रशिक्षणतर्फ

    काठमाडौँ । ओमानमा हुने आइसिसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टोलीले सोमबारबाट अभ्यास थालेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि ग्रेडिङ विवाद उत्कर्षमा पुगेपछि १६ खेलाडीले मात्र होटलमा रिपोर्टिङ गरेका थिए। खेलाडी वर्गीकरणका विषयलाई लिएर भएको विवाद बढ्दै जाँद...

  • एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित

    काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्दै पिएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । सोमबार राति भएको खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । यसपछि ५९, ७१ ...

  • आजदेखि बन्द प्रशिक्षण सुरु : १४ खेलाडी सहभागि, को–को भए अनुपस्थित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि बन्द प्रशिक्षण सुरु भएको हो । सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदै छ भने त्यसका लागि फेब्रअरीमा ओमानमा हुने ग्लोबल छनोट प्रतियोगिता हुँदै छ । त्यसको तयारीस्वरुप बन्द प्रशिक्ष...