• आजदेखि बन्द प्रशिक्षण सुरु : १४ खेलाडी सहभागि, को–को भए अनुपस्थित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि बन्द प्रशिक्षण सुरु भएको हो । सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदै छ भने त्यसका लागि फेब्रअरीमा ओमानमा हुने ग्लोबल छनोट प्रतियोगिता हुँदै छ । त्यसको तयारीस्वरुप बन्द प्रशिक्ष...

  • ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेल हुँदै

    काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे सुरु हुनेछ । ६ खेलसम्म अपराजित रहेपनि २ जित र ४ बराबरीबाट १० अंक जोडेको आर्मी अंक तालिकामा तेस्रो स्थानमा छ । एपीएफ व...

  • पीएम कपलाई टी–२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटलाई टी–२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताउनुभएको हो । 'हामी ग्लोबल छ...

  • कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दशानायके

    काठमाडौं । मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई हुने बताउनुभयो । क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि...

  • जिम्मेवारी थपिएको छ : प्रशिक्षक भट्ट

    काठमाडौं । नेपाली महिला भलिबल टिमलाई लगातार दोस्रो पटक एसियन भलिबल सेन्ट्रल जोनको उपाधि जिताउन सफल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी अझै थपिएको बताउनुभएको छ । बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत कार्यक्रम पछि प्रशिक्षक भट्टले उपाधि जितेपछि सरकारले घोषणा गरेको पुरस्कारले जिम्मेवारी बढेको बताउनुभएको हो । उहाँले यसअघि ...

  • स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम

    काठमाडौँ । बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्द...

  • राष्ट्रिय महिला लिग १५ माघबाट

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराउनुभयो । ‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दि...

  • प्रधानमन्त्री देउवाद्धारा महिला भलिबल टोलीलाई बधाई

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले ट्वीट गर्दै महिला भलिबल टोलीलाई बधाई दिनुभएको हो । प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प...

  • नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौँ । नेपालको राष्ट्रिय पुरूष फुटबल टोलीले मौरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सन् २०२२ को जनवरी २९ र फेब्रुअरी १ मा नेपालले काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा वरियतामा १७२ औं स्थानमा रहेको फ्रिकी राष्ट्र मौरिसससँगको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने...

  • नेपालले जित्यो एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

    काठमाडौं । साविक विजेता नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वे...