• नेपाली क्रिकेटमा अप्रिय विवाद

    काठमाडौँ । नेपाली क्रिकेटका लागि विवाद पर्यायजस्तै भैसकेको छ । खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच भइरहेको पछिल्लो विवाद पनि नौलो होइन, यसमा विगतकै झल्को आउँछ । यद्यपि, यसपटकको विवादले भने अलि ठूलै रूप लिइसकेको छ । सेन्ट्रल कन्ट्र्याक्ट’ को वर्गीकरणबाट सुरु भएको विवाद अहिले खेलाडीमाथि कारबाहीसम्म पुगेको छ । वर्गी...

  • नमस्ते ट्रेड होटल याक अन्तर मावि जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टले जित्यो

    म्याग्दी । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो । ख...

  • जेसीज कप फुटबल सुरु, पाँच विद्यालयले गरे बिजयी सुरुवात

    म्याग्दी । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता बेनीमा सुरु भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र श्...

  • टी–२० विश्वकप छनोटः नेपाल समूह ‘ए’ मा

    काठमाडौँ । अस्ट्रेलियामा हुने तय भएको आइसीसी टी–२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ। ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२...

  • आर्सनल एभर्टनसँग पराजित

    काठमाडौँ । एभर्टनले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २–१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो । एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १–१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल गरे। जितसँगै १२औँ स्थानमा रहेको ...

  • यु–१९ महिला टोलीको बिदाइ

    काठमाडौँ। नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको छ। बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने टोलीको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ र कप्तान अन्जना रानामगरले उपाधि जित्ने लक्ष्यका साथ चुनौती प्रस्तुत गर्ने बताएका हुन्। अन्जन...

  • एसिया कप क्रिकेटका लागि खेलाडी छनोट

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले आइतबारमात्रै सम्पन्न यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताम...

  • अस्मिताले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

    काठमाडौँ । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् । भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमल...

  • महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा हुने

    काठमाडौं । चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७ पुसमा प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको हो । प्रतियोगितामा ६ प्रदेशका टोलीसहित एक विभागीय टोली नेपाल आर्मीले पन...

  • राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए । घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य...