दाङ । दाङको तुलसीपुरबाट इँटालाई सुन भनेर ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं। ६ खाँग्रानाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, दार्जुला व्यास २ का २३ वर्षीय सुरेन्द्रसिंह धामी, सल्यानको शारदा नगरपालिका वडा नं.१ की ४९ वर्षीया सावित्रा बुढाथो...
अपराध
-
-
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
काठमाडौँ । गुल्मीमा कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ। शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिनुभयो ।सत्यवती गाउँपालिकाको हसरामा रहेको सत्यवती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रकाश भट्टराई र नि...
-
रसुवाका निजी घर र सरकारी कार्यालयमा चोरी
रसुवा । रसुवामा दर्जनौँ घर तथा भवनबाट सरकारी र निजी धनमाल चोरिएका छन्। जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार आइतबार राति दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा ३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो। चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्ष...
-
मतपेटिका लुटेरा पक्राउ
काठमाडौँ । मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्...
-
पोखरा महानगरपालिकाको मतगणना स्थलबाट २ जना पक्राउ
काठमाडौँ । पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताउनुभयो । पक्राउ परेका मध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ । अर्का ए...
-
रौतहटको कटहरियामा चुनाव हारेपछि निवर्तमान वडाध्यक्षले कुटपिट गरेको आरोप
रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए । निर्वाचन हारेपछि उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी रिता देवीसँग झगडा गरेका छन् । झैझगडा हुँदा उनीहरूमाथि कुटपिट गर...
-
बलात्कार पीडितलाई न्याय माग्दै बालुवाटारमा धर्ना
काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् । बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई स...
-
बुवाको कुटाइबाट ५ वर्षे छोराको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–५ मा रक्सीले मातेका बुवाको कुटाइबाट ५ बर्से छोराको मृत्यु भएको छ। बाणगंगा नगरपालिका वडा नं.५ सिमलखोरस्थित २६ बर्से लक्ष्मण कोहारले ५ बर्से झड्केलो छोरा आशिष कुमाललाई रक्सी खाई कुटपिट गर्दा उनको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय पिपराका अनुसार घाइते बालकको उपचारको क्रममा ...
-
बानेश्वरमा ग्यास सिलिन्डर बिस्फोट गराएको आरोपमा चार पक्राउ
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिलिन्डर बिस्फोट गराएको आरोपमा चार जना पक्राउ परेका छन्। निर्वाचनको दिन बिहान २ बजे काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट तीनकुनेजाने सडकमा ग्यास सिलिन्डर आगो लगाएर बिस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जा...
-
सांसद् बानियाँका छोरा पेस्तोलसहित पक्राउ
मुगु । नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य सांसद् मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका वडा नम्बर ७ माझचौरमा सांसद बानियाँका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् । मंगलबार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 176
- Next Page »