• भाउजुलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा देवर पक्राउ

    वीरगन्ज । सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा उनकै देवर पक्राउ परेका छन्। बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साहलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो । गत माघ २१ गते...

  • ७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ

    काठमाडौं । धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । योजनावद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई बिहीबार काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ गरेको ...

  • म्याग्दी दुखुमा गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ

    म्याग्दी । म्याग्दीका मालिका गाउँपालिका –६ दुखुबेसी बादुरेमा गोरु काटिरेहेको अवस्थामा फेला परेका ५ महिला सहित ९ जना पक्राउ परेका छन । गयराति करिव १ बजेको समयमा सो स्थानमा गोरु मारि काटिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगको थियो । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा ...

  • पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ

    काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. ८, बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् । उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चारवटा पनि बरामद भएको ज...

  • एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी गर्ने एक जना पक्राउ

    काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस अध्ययन गर्न विदेशी नागरिकले पाउने छात्रवृति कोटामा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिक रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । आफूलाई वीर अस्पताल र त्रिवि शिक...

  • इँटालाई सुन भन्दै ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ

    दाङ । दाङको तुलसीपुरबाट इँटालाई सुन भनेर ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं। ६ खाँग्रानाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, दार्जुला व्यास २ का २३ वर्षीय सुरेन्द्रसिंह धामी, सल्यानको शारदा नगरपालिका वडा नं.१ की ४९ वर्षीया सावित्रा बुढाथो...

  • छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

    काठमाडौँ । गुल्मीमा कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ। शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिनुभयो ।सत्यवती गाउँपालिकाको हसरामा रहेको सत्यवती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रकाश भट्टराई र नि...

  • रसुवाका निजी घर र सरकारी कार्यालयमा चोरी

    रसुवा । रसुवामा दर्जनौँ घर तथा भवनबाट सरकारी र निजी धनमाल चोरिएका छन्। जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार आइतबार राति दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा ३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो। चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्ष...

  • मतपेटिका लुटेरा पक्राउ

    काठमाडौँ । मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्...

  • पोखरा महानगरपालिकाको मतगणना स्थलबाट २ जना पक्राउ

    काठमाडौँ । पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताउनुभयो । पक्राउ परेका मध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ । अर्का ए...