काठमाडौं । क्याम्पसकै महिला विद्यार्थीलाई अश्लिल सन्देश पठाएको आरोपमा पक्राउ परेका आरआर क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यलाई जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थपेको छ । महानगरीय प्रहरी परिसरले प्राध्यापक आचार्यलाई सोमबार बेलुका पक्राउ गरेको थियो । उनीमाथि अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद थपि...
अपराध
-
-
चोरीको मोटरसाइकलसहित २ जना पक्राउ
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मंगलबार बिहान १ः३० मा महानगरीय ट्राफिक प्रहरीले धादिङ गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र सोही स्थानका १८ वर्षीय आइतराज तामाङलाई पक्राउ ...
-
प्रतिलिपी अधिकार उल्लंघनको गरेको आरोपमा बिन्दवासिनी म्युजिककी अध्यक्ष पक्राउ
काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले बताए। गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीव...
-
अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा सोमबार बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नम्बरको भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको ...
-
गरगहना चोरेर भागेका एक युवा प्रहरी नियन्त्रणमा
जुम्ला । जुम्लामा घरमा काम गर्न राखेका एक युवाले गरगहना लुटेका छन्। चन्दननाथ नगरपालिका ६ छिना गाउँमा दुर्गादेवी रावलको घरमा राखिएको गरगहना चोर्ने पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार उनी मुगु जिल्ला खत्याड गाउँपालिका ११ का बासिन्दा हुन्। घरमा काम गर्ने कामदारका रूपम...
-
लागुऔषध अफिमसहित एक पक्राउ
वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ तिनडोबियाबाट प्रहरीले लागुऔषध अफिमसहित ४० वर्षीय खोभारी प्रसादलाई पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते उनको घर खानतलासी गर्दा ८ किलो ५० ग्राम अफिम बरामद गरेको थियो । पक्राउ परेका खोभारी अदालतको आदेशपछि पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन् । ...
-
अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार , अपहरणमा संलग्न ४ पक्राउ
काठमाडौं । काठमाडौँको एक होटेलबाट अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार गरिएको छ । अपहरणमा परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार गरिएको हो । काठमाडौंको गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ...
-
लुटपाटमा संलग्न ३ महिलासहित ४ जना पक्राउ
काठमाडौं । लुटपाटको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले तीन महिलासहित ४ जनालाई पक्राउ गरेको छ। ललितपुरको च्यासलमा एक महिलालाई लुटेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर घर भई ललितपुर च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङ डुम्रेसी घर भई लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललि...
-
भन्सार छली ल्याइएको गाडी र कपडा बरामद
टीकापुर । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले मंगलबार बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो । भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजिकैबाट ल...
-
बलात्कार प्रयास असफल भएपछि १६ वर्षीय बालिकाको हत्या
बुटवल । केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो । शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३...