काठमाडौँ । डाका मुद्दामा अदालतले कैद तथा जरीवानाको फैसला सुुनाएका एक अभियुक्तलाई ताप्लेजुङ प्रहरीले ९ वर्षपछि पक्राउ गरेर कारागार चलान गरेको छ।पक्राउ पर्नेमा मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका कमल शेर्पा रहेका छन्। उनी घटनाको अभियोग लागेका बखत १७ वर्षका थिए। डाका सम्वन्धी मुद्दामा अदालतले उनलाई ६ वर्ष कैद र २ ...
अपराध
-
-
काठमाडौंबाट बाघको छालासहित ४ जना पक्राउ
काठमाडौं । प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरक...
-
भक्तपुरमा बसभित्र सामूहिक बलात्कार, दुईजना पक्राउ,एक फरार
काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाले रातोपाटीलाई बताए । बलात्कार...
-
कावासोतीमा लुटेराले एक महिलाको कान काटेर गहना लुटे
नवलपुर। नवलपुरको कावासोतीमा आज विहान एक महिलाको कान काटेर सुनका गहना लुटिएका छन ।कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेलको कान काटेर लुटेराहरुले ठूला ठूला दुईवटा सुनका रिङ लुटेका हुन । घरबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा पौडेललाई दुई जना लुटेर...
-
जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा
सिरहा । सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ल...
-
आठ केजी अफिमसहित ५ जना पक्राउ
काठमाडौं । प्रहरीले चेकजाँचको क्रममा लागूऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ । रोल्पाको सुनिलस्मृती गाउँपालिका– २ खुङग्रीस्थित रोल्पा–भालुवाङ (दाङ) सडक खण्डमा इप्रका खुङग्रीले चेकजाँचको क्रममा अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदी...
-
कपिलवस्तुमा चार लाख भारुसहित एक जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नि...
-
आधा किलो सुनका सामग्रीसहित दुई दाजु बहिनी पक्राउ
कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–७ बनकसिहामा आधा किलो बढी सुनका सामग्रीसहित २ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा कपिलवस्तुबाट भारततर्फ लैजादैं गरेको आधा किलो सुन बिहीबार राति बरामद गरेको हो। सुनसँगै प्रहरीले मायादेवी गाउँपालिका–४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा...
-
पाउरोटी उद्योगसहित दुई पसलमा प्रशासनको ताला
उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा सञ्चालित एक पाउरोटी कारखानालगायत दुई उद्योगमा प्रशासनले बिहीबार ताला लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटले छड्के बजार अनुगमन गर्दा मापदण्डविपरित उद्योग चलाइएको र आवश्यक कागजात नभएको पाएपछि ताला लगाएको हो। त्रियुगा नगरपालिका १२ डिएमगेटमा सञ्चालित रुक्सना...
-
१५ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित दशगजा क्षेत्रबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट आउँदै गरेका पैदलयात्रीको साथबाट उक्त रकम फेला परेका हो । पक्राउ पर्नेमा भारतको सीतामढी बैरगनिया थाना क्षेत्रबन्तरगत असोगी–५ बस्ने वर्ष २० का र...