• बबईबाट अवैध उत्खनन गरिएको बालुवासहित टिपर र ट्याक्टर प्रहरीको नियन्त्रणमा

    बर्दिया । बर्दियास्थित बबई नदीबाट अवैध रुपमा उत्खनन गरिएको बालुवा सहित प्रहरीले ३ वटा टिप्पर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । बारवर्दिया–२ स्थित लठुवाघाटबाट अवैध तरिकाले स्काभेटर प्रयोग गरेर लोड गरिसकेको अवस्थामा बालुवा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी ईश्वर कार्कीले बताउनुभयो । प्रहरीले बालु...

  • लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

    कैलाली । कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाँटबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुधुवाफाटास्थित सडकखण्डमा से ७ प ८६४७ नंको स्कुटर चेकजाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषध ब्राउन सुगरसहित सोमबार प...

  • पसलबाट मदिरा चोरेको आरोपमा तीन प्रहरी निलम्बित

    सिरहा। मदिरा चोरी गरेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन । निलम्बनको कारबाहीमा पर्नेमा सिरहाका एक सहायक प्रहरी निरीक्षक र दुईजना प्रहरी जवान रहेका छन । सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार ईलाका प्रहरी कार्यालय लहानमा कार्यत प्रहरी साहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र न...

  • औषधी कालोबजारी गरेको आरोपमा मेडिकल स्टोरका सञ्चालक पक्राउ

    विराटनगर । औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले विराटनगर-१५ रानीस्थित जनता मेडिकल स्टोर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय रविकुमार रजक छन्। मोरङ प्रहरीको टोलीले रजकलाई आइतबार दिउँसो साढे १ बजे घरैबाट पक्राउ गरेको हो। उनको घरमा फिजिसियन स्याम्पलका औषधीहरू, मुटु सम्बन्धीका औषधीहरू, पेनकिल...

  • आठ कैदीबन्दीको कैद मिनाहा

    तनहुँ । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्या...

  • जावलाखेल भलिबल टिमका म्यानेजरसंगै तीन जना अवैध लागु औषधसहित पक्राउ

    काठमाडौं । ललितपुर प्रहरीले अवैध लागु पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जावलाखेल भलिवल टिमका टिम म्यानेजर अनुप श्रेष्ठसंगै थप दुईजनालाई लागू औषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिनुभयो । पक्राउ पर्ने थप दुई जनामा अमृता खड्का र परदु गुरुङ रहेका छन्...

  • १६५ किलो अवैध गाँजासहित एकजना पक्राउ

    सुनसरी । प्रहरीले सुनसरीबाट भारत जाँदै गरेका एक व्यक्तिको साथबाट १६५ किलो गाँजा बरामद गरेको छ। कोशी गाउँपालिका-८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट लागूऔषध गाँजासहित सोही ठाउँका ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अ...

  • लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

    झापा । झापा बुद्धशान्ति गाउँपालिका-३ धाइजन चोकबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत छन्। शनिबार बेलुका पौने ६ बजे उनीहरूलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सेतो...

  • एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ

    गुल्मी । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए । पीडित खत्रीको परिवारले दि...

  • डोटीमा आगो लगाएर आमा-छोरीको हत्या प्रयास, श्रीमान पक्राउ

    धनगढी । डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ। बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर लक्ष्मी र उनकी ३ वर्षीया छोरी अन्जु घाइते भएका छन्। उनीहरूको दीपायलमा उपचार हु...