• बाँकेमा एकैदिन चार जना कोरोना संक्रमितको मृत्यु

    बाँके । बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ दाङ निवासी ७६ वर्ष...

  • बागलुङमा १९ जना कोरोना संक्रमित थपिए , एकको मृत्यु

    बागलुङ । बागलुङमा एकै दिन १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट जैमिनी नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय पुरुषको पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । शुक्रबार थपिएका संक्रमित मध्य बसैभन्दा धेरै बागलुङ नगर...

  • देशभर २९०९ जना कोरोना संक्रमित थपिए, कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४५ सय जना कोरोना स...

  • पोखरामा कोरोनाबाट एक महिने शिशुसहित चार जनाको मृत्यु

    काठमाडौं । कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तीन र गण्डकी मेडिकल कलेजमा एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको ...

  • कोरोनाबाट वीपीमा १४ वर्षीय बालकसहित २ जनाको मृत्यु

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा १४ वर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार मृत्यु हुने धरान १२ की ७८ वर्षीया एक महिला हुन् भने अर्का उदयपुरको कटारीका १४ वर्षीय बालक छन्। प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार धरानकी वृद्धाको हिजो रा...

  • कोरोना संक्रमित स्क्वासका राष्ट्रिय खेलाडी शाक्यको निधन

    पोखरा । कोरोनाको कहर यति विघ्न विकरालस्थिति छ। दैनिक जसो सयदेखि डेढसयको संख्यामा पोखरामा थपिँदै गएका छन्। अहिले निजी प्रयोगशालाले समेत स्वाब संकलन गरी कोरोनाको परीक्षण गर्दै आएका छन्। निजीले परीक्षण गर्ने अनुमति पाएसँगै पोखरामा कोरोनाको संक्रमित थपिने संख्या दैनिकजसो उकालो लागिरहेको छ। कोरोनाको संक्रमित संख्या मात्...

  • कोरोनाबाट झापामा ५८ जनाले ज्यान गुमाए

    झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका ...

  • कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष ६३ वर्षीय नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । नगरपालिकाका प्रवक्तासमेत रहेका शाहको हिजो बेलुकी मृत्यु भएको नगरपालिकाकी उपप्रमुख अञ्चल...

  • कोरोना संक्रमित मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि आईसीयूमा उपचार हुँदै

    काठमाडौं । कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ । अवस्था गम्भीर भएपछि गजुरेललाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुको आइसियूमा भर्ना गरिएको छ । अस्पतालका अनुसार हिजोदेखि उनको आइसियूमा उपचार भइरहेको हो । गजुरेलमा कात्तिक १० गते कोरोना पुष्टि भएको थियो । घरमै आइसोले...

  • नेपालमा ३०५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख...