कास्की । गण्डकी प्रदेशमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पहिलो र दोस्रो विज्ञप्ती अनुसार गोरखामा ३३ ,कास्कीमा ५० ,बागलुङमा १ ,लमजुङमा २ , तनहुँमा १ र नवलपरासी पुर्वमा १ गरी ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७८२८ पुगेक...
काेराेना अपडेट
-
-
उपचार खर्च तिर्न नसक्दा ३ दिनदेखि अस्पतालमै शव
मोरङ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको एक पुरुषको शव तीन दिनदेखि अस्पतालमै रहेको छ। मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा उपचार गर्दा लागेको शुल्क बुझाउन नसक्दा शव अस्पतालमै रहेको परिवारले बताएका छन् । विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका एक पुरुषको शनिबार बिहान मृत्यु भएको हो। कोरोना संक्रमित पुरुषको विराटम...
-
भरतपुर अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु
चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो। भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्...
-
काठमाडौंको नयाँ बानेश्वरमा दुई संक्रमितको घरमै मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा कोरोना संक्रमणबाट आइतबार दुईजनाको मृत्यु भएको छ । कास्की घरभएर नयाँ बानेश्वरमा डेरामा बस्ने ५३ वर्षीय पुरुषको डेरामै मृत्यु भएको छ । काठमाडौं महानगरपालिकाको वडा १० को कार्यालयका अनुसार उच्च रक्तचापको समस्या भएका उनको डेरामै मृत्यु भएको थियो । त्यस्तै बानेश्वरमै अर्का एक कोरोना ...
-
म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ९४ पुग्यो
बेनी । म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ,म्याग्दीका अनुसार बेनी नगरपालिका वडा नम्बर ७ का ७८ बर्षिया ,४४ बर्षिया दुई महिला र ५६ बर्षिय एक पुरुष ,वडा नम्बर ८ की २२ बर्षिया महिला तथा रघुगंगा गाउँपालिका वडा नम्बर २ का ३४ बर्षिय एक पुरुष रहेका छन् । संक्रमित मध्ये बेनी नगरपालिका...
-
देशभर २८२४ कोरोना संक्रमित थपिए ,२३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ६२० जना संक्रमण मुक्त भएको समेत जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ...
-
कास्कीमा थप १ कोरोना संक्रमितको मृत्यु
कास्की। कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमापोखरा महानगरपालिका–१७ का ६० वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कात्तिक २१ गते कोरो...
-
बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
बाँके ।बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ का ७९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि. पोखरामा गरिएको परिक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको हो । ...
-
देशभर थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि ,१७ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७...