• सप्तरीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

    सप्तरी । सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरम...

  • रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

    बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्र...

  • २० घण्टाका नाबालकलाई कोरोना पुष्टि

    पोखरा । पोखरामा २० घण्टाका नावालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका ४ का नावालकमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार, आज गरिएको परीक्षणमा ती नावालकमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका नावालकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसीय...

  • बीपीमा थप एक कोरोना संंक्रमितको मृत्यु

    धरान । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज –४ का ३९ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । गोल्डेन हस्पिटल बिराटनगरबाट रिफर गरिएका उनमा ज्वरो, खोकी, श्वासप्रस्वाशमा ...

  • मोना अन्तराष्ट्रियद्धारा म्याग्दीमा स्वास्थ्य सामाग्री सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले कोरोनाको फ्रन्टलाइनमा जोखिम मोलेर फ्रन्ट लाइनमा दैनिक खटिने म्याग्दीका विभिन्न निकायलाई केएफ–९४ मास्क १ हजार थान र ७० वटा थर्मलगन सहयोग गरेको छ । गैरआवासीय म्याग्देलीको साझा संस्था मोना आइइसीले मंगलबार बेनीमा आयोजित कार्यक्रममा जिल्लामा रहेका ६ वटा स...

  • देशभर १५१३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार १ हजार ५ सय १३ जनामा कोरोना संक्रमित थपिएसंगै देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको पुगेको छ । मंग...

  • कोरोनाबाट त्रिवि शिक्षण अस्पतालकी एक कर्मचारीको मृत्यु

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा कार्यरत ५७ वर्षीया महिला कर्मचारीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले अस्पतालको प्रशासनमा कार्यरत ती महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जानका...

  • बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

    बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँक...

  • बागमती प्रदेशमा १,२४८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

    काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यका केन्द्रित भएको छ । देशभर संक्रमण भएको संख्याको आधा भन्दा धेरै संख्या काठमाडौं उपत्यकामा मात्र रहेका छन् ।बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण हुने स्वास्थ्यकर्मीको सख्या पनि बढी रहेको छ । बागमती प्रदेशमा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीहरुको सख्या १ हजार २ सय ४८ ...

  • देशभर थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिनुभएको हो । यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसो...