कोरोनाबाट त्रिवि शिक्षण अस्पतालकी एक कर्मचारीको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा कार्यरत ५७ वर्षीया महिला कर्मचारीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले अस्पतालको प्रशासनमा कार्यरत ती महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए । ती महिला कर्मचारीमा एक हप्ताअघि कोरोना पुष्टि भएको थियो ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार