काठमाडौं । उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताउनुभएको हो। उहाँले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिनुभएको ...
काेराेना अपडेट
-
-
थप २९३६ जनामा कोरोना संक्रमण , ४३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १३ आरटी पिसिआर र ४ हजार ५ सय ६९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ३६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६४ हजार ५ सय ७६ जनामा र एन...
-
डाक्टरसहित ७ कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द
ओखलढुंगा । जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाले आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको छ । अस्पतालमा कार्यरत दुई डाक्टर सहित सात जना कर्मचारीमा कारोना पोजेटिभ देखिएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको हो । अस्पतालले साउन १ गते अर्थात आजबाट लागु हुनेगरी अर्का सुचना जारी नभएसम्म कार्यालयबाट प्रवाह हुने आकस्मिक...
-
विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ६६ हजार नाघ्यो
बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५६१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ८९ लाख २५ हजार २२३ जना रहेका छन । विश्वभर तीन अर्ब ५३ करोड ७२ ...
-
विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो
एजेन्सी । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ४९ ला...
-
साउन ६ गतेदेखि खोप लिन जहाज नियमित चीन जाने
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ। चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता ...
-
गण्डकीका मुख्यमन्त्रीसहितको टोली खोप लिएर उत्तरी गोरखामा
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली नेतृत्वको टोली ‘भेरोसेल’ खोप लिएर गोरखाको उत्तरी गाउँ चुमनुब्री पुगेको छ । मुख्यमन्त्री पोखरेलसहितको टोली शुक्रबार ३ हजार डोज खोप लिएर हेलिकोप्टर मार्फत चुमनुब्री गएको हो । ३ हजार ५ सय जनालाई खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेकाले आवश्यक ३ हजार डोज खो...
-
एकै गाउँका १२ बालबालिकामा कोरोना संक्रमण, नयाँ भेरियन्टको आशङ्का
पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेख...
-
म्याग्दीमा संक्रमितको सङ्ख्या २६ सय ४४ पुग्यो
बेनी ।हिमाली जिल्ला म्याग्दीमा विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट बिहीबार चारजना संक्रमित थपिएका छन् । आज थपिएका ४ जनासँगै जिल्लामा हालसम्म कुल संक्रमित हुनेको सङ्ख्या २ हजार ६ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्व...
-
उपत्यकामा निषेधाज्ञा साउन १० गते सम्म लम्ब्याइयो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय पनि गरेको छ । काठमाडौं उपत्यकामा शुक्रबारदेखि अत...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 154
- Next Page »