• एमाले वरिष्ठ नेता नेपाल सिकिस्त विरामी, एकता सहमतिमा हस्ताक्षर गर्ने सम्भावना न्यून

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनै खटिराका कारण सिकिस्त विरामी पर्नुभएको छ । एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताउनुभयो । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहनुभएको छैन । वरिष्ठ नेता नेपाल विरामी परेपछि दुवै पक्षीय कार्य...

  • गैंडाकोटमा सर्पको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु

    नवलपुर । गैँडाकोटकी एक बालिकाको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार राती गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेललाई सर्पले टोकेको थियो । राती सर्पले टोकेको भएपनि बिहान मात्रै परिवारले थाहा पाएका थिए । थाहा पाएलगत्तै शनिवार बिहान उपचारका लागि अस्पताल पु¥याईएको थियो । शरीरमा विष फैलिएकाले गम्भीर...

  • लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी

    एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन ।​ ब्राजिलको माराकाना रंगशालामा आज बिहान भएको खेलमा घरेलु टिम ब्राजिललाई १ शुन्य गोल अन्तरले हराएर अर्जेन्टिनाले उपाधि पनि जिते...

  • २ थान हतियारसहित तीन युवक पक्राउ

    काठमाडौँ । सर्लाहीबाट दुई थान हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु ब्रम्हपुरी गाउँपा...

  • भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी, ५ करोड बढीको क्षति

    बुटवल । गएराति रुपन्देहीको एक ग्लास हाउसमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा राती सवा नौ बजे लागेको आगो रातभर निभ्न सकेको थिएन । अहिले विहान पनि दुई वटा दमकल घटना स्थल मै रहेको र आगलागी नियन्त्रणमा आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मा...

  • विराटनगरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

    विराटनगर । शनिबार राति विराटनगरमा भएको सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु भएको छ । कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स उद्योगअगाडि सवारी दुर्घटनामा परी विराटनगरका ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्य विराटनगरको खारजीमा हार्डवेयर व्यवसायमा संलग्न रहँदै आएका ...

  • चेम्बर अफ कमर्स गण्डकी प्रदेशमा नयाँ समिति, सदस्यमा म्याग्दीका रकाल

    म्याग्दी । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पहिलो अधिबेशनले किसान सुनारको अध्यक्षता नयाँ कार्यसमिति चयन भएको छ । गण्डकी प्रदेश समितिकोे सदस्यमा म्याग्दीका भरत बहादुर रकाल चयन भएका छन् । गण्डकीमा किसान सुनारको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।जसको उपाध्यक्ष श्री बहादुर गुरुङ ,महासचिव– देवराज शर्मा र सचिवम...

  • अर्जेन्टिनाले जित्यो २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि

    काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।मारिय...

  • कालिगण्डकी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    बेनी । उपल्लो मुस्ताङबाट बग्ने विभिन्न नदीको बहाव शनिबार दिउँसो उच्च भएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले कालिगण्डकी तटीय क्षेत्रका बस्तीहरुलाई उच्चसर्तकता अपनाउदै सुरक्षित रहन आग्रह गरेको छ। प्रशासनले बाढीका कारण विपद्को अवस्था नहोस भन्ने उद्देश्यले यहाका स्थानीय तहलाई समेत सचेत रहन आग्रह गरेको छ। निमित्त प्रम...

  • झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु

    झापा । विद्युतीय करेन्ट लागेर झापाको अर्जुनधारा ६ मा एक जना मजदूरको मृत्यु भएको छ। साँझ ५स्१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरूङको एकतले घरको छत ढलान सकेर ढलानको भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लाग्दा ३८ वर्षीय आयुष राईको मृत्यु भएको हो। इलाम सन्दकपुर २ घर भएका राई विर्तामोड १ ...