• मन्त्रालय बाँडफाँटमा देखिएको विवादले गठबन्धन टुट्दैन : मुख्यमन्त्री पोखरेल

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ। अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री नेपालीले १ असारमा प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट पेश गर्नुभएको थियो। सदनमा पेश भएको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन। ...

  • १५० किलो गाँजासहित २ जना पक्राउ

    सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका–८ चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बू रहेका छन् । मंगलबार बिहान १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचन...

  • अपहरणमा परेका २२ विद्यार्थीलाई सकुशल अपहरणमुक्त

    नाइजेरिया । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ । उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको द...

  • लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

    देउखुरी । दाङ प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागु औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागु औषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो । घोराही उपमहानगरपालिका–१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नम्बर २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नम्बरको मोटरसाइकल प्रयोग...

  • सम्झौतानुसार काम नगर्ने १५ कम्पनी कालोसूचीमा

    काठमाडौं । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । खरीद कार्यालयको सोमबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रहर...

  • थानकोटमा एक युवकको हत्या, ३ जना पक्राउ

    काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको हत्या गरेका छन् । हत्यामा संलग्न तीन जनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ । आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका जितेन्द्र शाहको हत्या भएको थियो । हत्यामा संलग्न ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुरको द...

  • तनहुँमा दुईजना फरार प्रतिवादी पक्राउ

    तनहुँ । तनहुँ प्रहरीले दुई फरार प्रतिवादी पक्राउ गरेको छ । अभद्र व्यवहार र लागुऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ परेका हुन् । अभद्र व्यवहार मुद्धामा अदालतबाट सजाय तोकिएकोमा फरार रहेका शुक्लागण्डकी–४ दुलेगौडा का २५ वर्षीय निनो श्रेष्ठ पक्राउ परेको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानका...

  • अक्सिजनको समस्या देखिएपछि बालकलाई हेलिकप्टरमार्फत उद्वार

    बागलुङ । केही दिनदेखि बिरामी परेका बालकमा अक्सिजनको समस्या देखिएपछि हेलिकप्टरमार्फत उपचारको लागि पोखरा पठाईएको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ का पाँच वर्षिय एक बालकमा अक्सिजनको कमी भएपछि हेलिकप्टरमार्फत पोखरा पठाईएको हो । तीन दिनअघिदेखि निमोनियाका लक्षणहरु देखिएपछि परिवारले उनलाई स्थानीय स्वास्थ्यकर्मि सँग...

  • बैंकिङ कसुरमा १५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बुढानिलकण्ठ नगरपालिका-३ का ५९ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार उनलाई चक्रपथ क्षेत्रबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार लामालाई २०७७ माघ ९ गते उच्च अदालत पाटनले सात दिन कैद र १५ लाख रूपैया...

  • जुवा खेलिरहेको अवस्थामा चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले ठमेल क्षेत्रबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। जुवा खेलिरहेका बेला सोमबार राति चार जना चिनियाँलाई सोह्रखुट्टे वृत्तको टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको साथबाट ९ लाख रूपैयाँ, बाघको छाला, कस्तुरीको बिना २० थान, बुद्धचित्त एक बोरा फेला पारेको छ। प्रह...