काठमाडौं । लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्। आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। म २ प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजा...
समाचार
-
-
हुम्लाका ९ बालबालिकाको काठमाडौंबाट उद्धार
सिमकोट । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिक...
-
फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा ५० को मृत्यु
एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बताइएको छ । घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएका छन् । ९६ जना यात्रु बोकेको लकहिड सी–१३० विमानमा अधिकांश सेनाहरु सवार थिए । मृत्यु हुनेमा पनि अधिकांश सेना नै रहेका छन । विमानमा सवार यात्रु बाहेक दुर्घटनास्थलमा रहेका अन्य तीन स्...
-
बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला
बैतडी । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति ...
-
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ । आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्...
-
हराइरहेकी युवतीको वनमा मृतावस्थामा फेला
चितवन । जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ ...
-
थप १६०३ जनामा कोरोना संक्रमण , २७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७६ आरटी पिसिआर र ३ हजार २ सय ५६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा १ हजार ६ सय ३ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४४ हजार ६ सय २२ जनामा र एन्ट...
-
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
काठमाडौं । बर्दियामा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। मधुबन नगरपालिका वडा नम्बर ९ मा ३६ वर्षीय कमल शर्मालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। मधुबन-९ चोक नम्बर १२ सिर्जनशील टोलको हुलाकी सडक खण्डमा बस्ने...
-
इलामका माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
झापा । माछा मार्ने क्रममा करेन्ट लागेर इलामका एक युवाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न गएका थिए । मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा ...
-
बाढी पहिरोबाट ४३ खानेपानी र २५ जलविद्युत आयोजनामा क्षति
काठमाडौं । यो वर्षको अविरल वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट साना ठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री बिष्णुप्रसाद पौडेलले यसबारे जानकारी गराउनुभएको हो । यस्तै सिन्धुपाल्चोक मनाङ, कास्की लगायतका स्थानका २५ जलविद्युत आयोजनामा आशिंक क्षति प...