• कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले मंगलबार साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुने छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले आफूले अध्य...

  • चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले कम्तीमा १२ जनाको मृत्यु

    बेइजिङ । चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ। रेल, सडक र विमानस्थल बन्द गरिएका ...

  • १३ वर्षिया बालिकाको पोखरीमा डुबेर मृत्यु

    गोरखा । रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुवेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–८ मुलावारीका वुधबहादुर नेपालीकी १३ वर्षकी छोरी ऋचा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोपाइ सकेर घर फर्कदै गर्दा स्थानीय रनबहादुर गुरुङले खेतमा पानी लगाउन बनाएको पोखरीमा हात खुट्टा धुन गएकी ...

  • युवा संगठन नेपालद्वारा सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध

    बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध गरेका छन् । मंगलबारबेनीमा युवा संगठन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत ...

  • मकवानपुरको मनहरीबाट ८१ किलो गाँजासहित एक जना पक्राउ

    मकवानपुर । मकवानपुरको मनहरीबाट ८१ किलो लागु औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीबाट प्रहरीले सो सिरमाणको गाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिमपानी क्षेत्रको सडकमा शंकास्पद ...

  • नेपालटारमा आगलागी हुँदा ४४ लाखको क्षति

    काठमाडौं । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहर...

  • यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

    काठमाडौं । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएक...

  • उदयपुरमा खुकुरी प्रहार गरी वृद्धको हत्या

    उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन् । प्रहरीका अन...

  • स्वास्थ्य मन्त्री अधिकारीद्वारा बेनी अस्पतालको स्थलगत अनुगमन, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि पहल गर्ने मन्त्रीको भनाइ

    म्याग्दी ।गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले मङ्गलबार म्याग्दीको बेनी अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री भएपछि जिल्लाको अवस्थाबारे बुझ्न म्याग्दी आउनुभएको उहाँले बेनी अस्पताल, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अनुगमन गर्नुभएको हो । ...

  • एमालेले पठायो २२ सांसदलाई स्पष्टीकरण पत्र

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सासंसदलाई सपष्टीकरण पत्र पठाएको छ । स्पष्टीकरण पत्र पठाइसकेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी अनुशासन उल्लंघन गरेकोले २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको छ ।’ तामाङका अनुसार ...