• रामेछापमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

    रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ स्थित गाइखुरामा करेन्ट लागेर भारतीय नागरिकको ज्यान गएको छ । करेन्ट लागेर भारतको मोतिहारी घर भएका अर्सद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी (इन्सपेक्टर) सन्तोष श्रेष्ठले बताउनुभयो । १८ वर्षीय अर्सद गाइखुरामा रहेको एस.के मोटर वर्कशपमा कार्यरत थिए ।...

  • देशभर थप ३१०८ जनामा कोरोना संक्रमण, १५९५ संक्रमणमुक्त

    काठमाडौं । बितेको २४ घण्टामा देशभर ३ हजार १ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १३ हजार १ सय ३५ जनामा परीक्षण गर्दा ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरो...

  • नेप्से परिसूचक ९ अंकले घट्यो

    काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ । यस दिन व्यापार, होटल तथा पर्यटन, हा...

  • खिमबिक्रम शाही बने गण्डकीमा संसदीय समितिको सभापति

    पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि रिक्त रहेको गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही निर्वाचित भएका छन् । समितिमा मंगलबार भएको निर्वाचनमा सर्वसम्मत रुपमा शाही सभापतिमा चयन भएका हुन् । १३ सदस्यीय समितिमा ६ जना सदस्य रहेको एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीलाई ...

  • कांग्रेसमा डिजिटल मतदानका लागि प्रविधि तयार

    काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्नेछ । विभागका संयोजक एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्र...

  • माधव समूह तत्काल सरकारमा नजाने

    काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समूह प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्...

  • डोटीमा मतदाता नामावली अद्यावधिक सुरु

    डोटी । जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरुवात गरेको छ । कार्यालयले यहाँका नौवटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ । कार्यालयले यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जन...

  • सप्तरीमा नहर भत्किँदा पाँच सयभन्दा बढी घर डुबानमा

    सप्तरी । सप्तरीमा सबैभन्दा पुरानो नहर भत्किदा ५ सयभन्दा बढी घर डुबानमा परेको छ भने जनजीवन समेत प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित चन्द्र नहर भत्काएको हो । अमहा, टेंग्रा लगायत खोलाको बाढीले दुई ठाउँमा नहर भत्काएको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जनाउनुभयो । दुई स्थानमा...

  • गृहले बढायो प्रचण्डको सुरक्षा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाउन थालिएको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई खटाइएको हो । कार्यविधिले प्रधानमन्त्...

  • बागलुङको बिहुँमा घाँस काट्ने क्रममा भिरबाट लडेर एकको मृत्यु

    बागलुङ । काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न जानुभएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिनुभयो। स्थानीयबासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्...