काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदानमा प्राप्त खोपमध्ये ...
समाचार
-
-
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
कैलाली । कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाँटबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुधुवाफाटास्थित सडकखण्डमा से ७ प ८६४७ नंको स्कुटर चेकजाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषध ब्राउन सुगरसहित सोमबार प...
-
बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दिया । बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुरकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो । थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकैको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहाय...
-
मजदुरलाई खाद्यान्न वितरण
बेनी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउन (निषेधाज्ञा)का कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई क्षत्री समाज म्याग्दीको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको छ। क्षत्री समाज म्याग्दीको नेतृत्वमा क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदुरी ...
-
थप ४७६२ जनामा कोरोना संक्रमण , ६४९१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १७ हजार ४८० जनामा परीक्षण गर्दा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । हाल देशभर १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित अव...
-
एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव
काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालल...
-
राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे निर्वाचित
दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको हो । यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित...
-
एनआरएनए मेरिल्याण्ड च्याप्टरमा पराजुली निर्वाचित
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए )अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा राजु पराजुली निर्वाचित भएका छन् । यसअघि उनी उक्त च्याप्टरमा उपाध्यक्ष थिए । यसै साता मेरिल्याण्डमा भएको निर्वाचनबाट पराजुलीसहित १४ सदस्यीय च्याप्टर चयन भएको छ । अध्यक्षमा पराजुलीले मेरिल्याण्डकै विष्णु बराललाई पछि पार्दै निर्वाचित भए...
-
सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताएको छ । सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको बताएको हो । बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेल...
-
लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९७ जनाले हाले भोट
दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मत हालेका छन्। सोमबार भएको मतदान ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए। यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध...