• डडेलधुरामा श्रीमान्‌को मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीद्वारा आत्महत्या

    डडेलधुरा । डडेलधुरामा कोरोना भाइरसको संक्रमणबाट श्रीमान्‌को मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी हुन् । डडेलधुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह–७ का सुरेश कठायतको कोरोना संक्रमणबाट मुत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल...

  • अमेरिकाको टेनिसीमा विमान दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु

    एजेन्सी । एउटा सानो सेस्ना जेट विमान संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्ल...

  • ग्यास पड्किँदा आमाछोरा घाइते

    चितवन । भरतपुर महानगरपालिका– १० स्याउली बजार आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य छन् । घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिन...

  • १६५ किलो अवैध गाँजासहित एकजना पक्राउ

    सुनसरी । प्रहरीले सुनसरीबाट भारत जाँदै गरेका एक व्यक्तिको साथबाट १६५ किलो गाँजा बरामद गरेको छ। कोशी गाउँपालिका-८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट लागूऔषध गाँजासहित सोही ठाउँका ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अ...

  • बर्दियामा माटोले पुरिएर १० वर्षीय बालकको मृत्यु

    बर्दिया । बर्दियामा माटोमा पुरिएर एक बालकको मृत्यु भएको छ। गुलरिया नगरपालिका-९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँका १० वर्षीय बालक इसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको हो। इसान्द लगायतका बालबालिका सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँदा उनको मृ...

  • एक फ्रान्सेली नागरिक मृतावस्थामा फेला

    काठमाडौँ । काठमाडौं महानगरपालिका-६ बौद्व नयाँबस्तीमा एक विदेशी नागरिक मृतअवस्थामा फेला परेका छन् । नयाँबस्तीमा बस्दै आएका फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहो जनाएको छ । रातोपाटीबाट...

  • लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

    झापा । झापा बुद्धशान्ति गाउँपालिका-३ धाइजन चोकबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत छन्। शनिबार बेलुका पौने ६ बजे उनीहरूलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सेतो...

  • पानीको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु

    मोरङ । मोरङ सुनवर्षी नगरपालिका-४ स्थित जागीटोलमा पानीको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाकी सन्तोषी ताजपुरिया छिन्। घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार बेलुका सवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको उनकी आमाले देखेकी थिइन्। तत्काल पान...

  • महोत्तरीको एक इँटा उद्योगले खनेको खाल्डोमा डुबेर एकैघरका दुई बालकको मृत्यु

    काठमाडौँ । महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका-९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल छन्। घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। खेल्न ग...

  • सरकारका असंवैधानिक कदमको प्रतिवाद गर्ने विपक्षी दलहरूको निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। आइतबार बिहान बसेको बैठकमा कांग्रेसका नेताहरूसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्...