• प्रतिनिधिसभा विघटनविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो

    काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय भएको हो । संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् । नागरिक खबरबाट...

  • मोरङमा थप १० कारोना संक्रमितको मृत्यु

    विराटनगर । कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालहरुमा थप १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान ४ महिला र ६ जना पुरुषको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २/२ जना, कोशीकै कोभिड–१९ उपचार केन्द्र...

  • कालिगण्डकी नदीमा पानीको बहाव बढ्यो ,ठेकेदारको लापबाहीले भुरुङ तातोपानी जोखिममा

    सुरेन गुरुङ पाेखरेबगर ।बुधबार रातिदेखि परेको बर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । नदीमा बढेको पानीको बहाबले बेनी–जोमसोम–कोरोला सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर २ र ३ खण्डमा निर्माणाधिन सडक र बस्ती संरक्षण निर्माणमा प्रयोग भएको मिस्चर सहित उपकरण बगाएको बेनी–जोमसोम–कोरोला सडक ...

  • मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् । बिहीबार साँझ ५ बजे बोलाइएको बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्नेछ ।...

  • ‘फागुन ११ को आदेश उलंघन भयो, अन्तरिम आदेश पाऊँ’

    काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल पूर्ण इजलासमा बहस जारी छ । बहसका क्रममा अधिवक्ता बद्री भट्टले सबै धारा ७६ को प्रक्रिया पुरा नगरी प्रतिनिधिसभा विघटन गर्ने काम भएको जिकिर गरे । उनले फागुन ११ गतेको सर्वोच्चको फैसलामै धारा ७६ का सबै प्रक्रिया पूरा गर्नुपर्...

  • बाँकेमा थप ८ कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक/एकजना गरी ८ जनाको मृत्यु भएको हो । यो संख्या बुधबार राति ७ः१५ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्ष...

  • कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

    पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । केही दिनदेखि पारिवारिक काम विशेषले काठमाडौमा रहेका कर्माचार्यमा कोरोना संक्रमण देखिएपछि एक साताअघि उपचारको लागि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना भएका थिए । तर, अस्पताल भर्ना भएपनि स्वास्थ्यमा सुधार नभएपछि निदान अस्पतालमा उपचार गर...

  • संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

    काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् ।अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश ज...

  • महामारीविरुद्ध लड्न चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीलाई तालिम

    काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको तालिम ५ वटा समूहलाई दुई/दुई दिनको दरमा १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए । एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मील...

  • नाइजेरियामा डुंगा दुर्घटना : १ सय ३० भन्दा धेरै बेपत्ता

    एजेन्सी । नाइजेरियामा खचाखच यात्रु बोकेको डुंगा डुब्दा कम्तिमा एकजनाको मृत्यु भएको छ । घटनामा १ सय ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । हावाहुरीका कारण नाइजेरियाको उत्तरपश्चिम किब्बी राज्यमा डुंगा डुबेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट्रल स्टेट अफ नाइजरबाट नाइजर नदी हुँदै किब्बीस्थित वारा बस्तीका लागि हिँड...