काठमाडौं ।अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका छन् । पूर्वी मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको ‘शिविरमा उनीहरुले इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट राहत पुर्याएका हुन् । नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिम...
समाचार
-
-
भारी हिमपात र वर्षाले हुम्लाको रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे
हुम्ला । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढा...
-
नेकपा एमालेका पूर्वसांसद बस्नेतको कोरोना संक्रमणबाट निधन
धरान । नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणबाट आज बिहान निधन भएको छ ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बस्नेतको आज बिहान ४ बजे निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उ...
-
संसद बिघटन प्रतिगामी कदमको अर्काे कडी ः माओवादी केन्द्र म्याग्दी
बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले दोस्रो पटक संसद बिघटन हुनुलाई २०७७ पुष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेको छ । माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले विज्ञप्ति जारी गर्दै २०७८ जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डा...
-
थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि ,७६६४संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १८ हजार ९६५ नमुना पीसीआर विधिबाट र ९३१ नमुना एन्टिजिन विधिबाट कोरोना परीक्षण गरिएकोमा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।जसमध्य...
-
ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर उद्योगमा अपराध महाशाखाद्धारा छापा
काठमाडौं । मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ । ‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनुभयो । महानगर...
-
बर्दियाको प्रहरी चौकीमा एक प्रहरी जवान मृत फेला
काठमाडौं । बर्दियाको प्रहरी चौकी कालिकामा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्। पाल्पा रम्भा गाउँपालिका-३ का २५ वर्षीय प्रहरी जवान कोशल बहादुर खाम्चा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो। उनी बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका चौकी परिसरको अम्बाको रूखमा...
-
सप्तरीको डाक्नेश्वरीमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतबार दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नगरपालिकाको वडा नम्बर १० रंजितपुर निवासी भरत चौधरीको परालको थुप्रोबाट एक्कासी आगलागी भएको हो । उक्त आगोले भरतसहित सोही ठाउँका बन्हु चौधरी, उम...
-
‘दीपक मनाङे’ले दोस्रो पटक लिए मन्त्रीको शपथ
गण्डकी । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ‘दीपक मनाङे’ले पुनः मन्त्रीको शपथ लिएका छन् ।प्रदेश प्रमुख सीता कुमारी पौडेलले मनाङेलाई आइतबार युवा तथा खेलकुद मन्त्रीको रुपमा शपथ गराएकी हुन् । यसअघि वैशाख १६ गते मनाङे युवा तथा खेलकुद मन्त्रीमा नियक्त भएका थिए । पहिलो पटक मन्त्री नियुक्त भएका मनाङेले त्यतिबेला यो सरकार दु...
-
१६ वर्षीय सोनामले बाबुसँगै गरे सगरमाथाको सफल आरोहण
ताप्लेजुङ । मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिनुभयो । दुवै जना उक्त प्रालिमार्फत आरोहणका ...