• थप २९१८ जनामा कोरोना संक्रमण , ५३ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार ४९ जना र एन्टिजेन विधिबाट ८ सय ६९ जनागरी २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर पिसिआर विधिबाट ६ लाख १० हजार ५ सय २१ जना र एन्टिजेन विधिबाट २१ हजार ३ सय ३९ जना ...

  • ‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना पक्राउ

    काठमाडौँ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा छल्नका लागी ‘किर्ते’ सवारी पास बनाएर हिँड्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर सवारी चलाउने खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताउनुभयो । अमर...

  • म्याग्दीमा अबको लकडाउन मोडालिटी ‘लुजडाउन’,बैंक तथा वित्तिय संस्था सातामा ६ दिन खुल्ने

    बेनी। म्याग्दीमा लकडाउन ( निषेधाज्ञा) एक साता थपिएको छ । असार १ गतेदेखिको लकडाउनलाई खुकुलो बनाइने भएको छ  । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनलाई थप खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकार...

  • गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका...

  • आफ्नै श्रीमतीको योजनामा माओवादी नेता पाण्डेको हत्या, ९ जना पक्राउ

    काठमाडौं । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार आफ्नै श्रीमती रहेको पुष्टि भएको छ । नेता पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको प्रहरीले पुष्टि गरेको छ । कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा गत जेठ ५ गते गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो । प्रहरी उपरीक्षक नवराज अधिकारीका...

  • उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

    ओखलढुंगा । उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थ...

  • प्रधानमन्त्री ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिनेनरोत्तम वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले माग गरेको छ । सोमबार उनीहरुले गृहमन्त्री खगराज अधिकारीलाई भेटी उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न म...

  • राप्ती प्रतिष्ठानले भोलिदेखि आइसियू सेवा सुरु गर्ने

    दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी र आइसियू सेवा फेरि सुरु गर्ने भएको छ। कोभिड– १९ को महामारी तथा तीब्र संक्रमणका कारण प्रतिष्ठानले गत बैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो। पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको तथा अन्य रोगका बिरामीको सेवालाई मध्यनजर गर...

  • १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ

    ताप्लेजुङ । १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्तारसूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ...

  • रेष्टुरेण्ट क्षेत्रका श्रमिकहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौँ । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत आफ्ना मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङलाई ज्ञापन पत्र बुझाएका छन् । निषेधाज्ञाले आर्थिक मारमा परेका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा आर्थिक संकटमा परेको भन्दै पुनः सञ्चाल...