• डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो । काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिक...

  • मास्क र सेनिटाइजर वितरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित सुर्यमुखी युवा क्लबले वडा बासीलाई मास्क र सेनिटाइजर वितरण गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा समुदायस्तरमा भइरहेका गतिविधिमा प्रत्यक्ष संलग्न भइरहेको सुर्यमुखी यूवा क्लवले वडा कार्यालय मार्फत समुदायस्तरमा वितरण गर्ने गरी २५ सय मास्क र १० वटा ५ सय मिलीलिटरको...

  • भूकम्प अपडेट : ६ घाइते, ७३ घरमा क्षति

    लमजुङ । भूकम्पले घर भत्किँदा लमजुङमा ६ जना घाइते भएका छन् । कोरोना कहरले मानिसको जनजीवन आक्रान्त बनिरहँदा बुधबार बिहान लमजुङ केन्द्रबिन्दु्र बनेर गएको भूकम्पले जिल्लाका ७३ घरमा क्षति पुगेको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रले लमजुङको उत्तरी क्षेत्र मस्र्य...

  • म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

    म्याग्दी । म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहनुभएका सुरत केसीको नेतृत्वमा चारजना युवा...

  • गण्डकी प्रदेशमा थप ३० संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशमा एकै दिन ३० जनाको मृत्यु भएको यो पहिलो घटना हो । दोस्रो भेरियन्टको कोरोना संक्रमण फैलिएको भन्दै स्थानिय प्रशासनले बैशाख २१ गते देखि निषेधाज्ञा जारी गरे पनि गण्डकी प्रदेशमा संक्रमित र मृतकको संख्या तीव्ररूपमा वृद्धी भएको छ । बुध...

  • थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि , ७९८९संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ८० हजार ५ सय ५७ पुगेको छ । मन्त्रालयका अनुसार ८ हजार ६४ आरटी पिसिआर र १ सय ९ एन्टिजेन विधिबाट गरी कुल ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २ सय ४६ जनाले ...

  • ब्राजिलमा कोरोनाबाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

    एजेन्सी । ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या...

  • गण्डकीमा पुनर्नियुक्ति पाएका मन्त्रीहरुले लिए शपथ

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी हुन् । पुनः नियुक्त भएकामध्ये यसअघि गुरुङले आर्थिक मालिमा तथा योजन...

  • गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । माओवादीबाट एमाले बनेका गैरसांसद सात जना मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा दुई रिट दायर भएको छ । अन्तरिम आदेश माग गर्दै अधिवक्ताहरू कपिलदेव ढकाल र विराज थापाले रिट दायर गरेका हुन् । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल ...

  • नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट नागरिकको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकताको काम भएको पटकपटक प्रतिवद्धक्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले तेस्रो पटक प्रधानमन्त्रीकारुपमा कार्यभार सुरु गरेपछि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अपनाउनुपर्ने नीति, चाल्नुपर्ने कदम, गर्नुपर्ने ...