काठमाडौं । बालयौन दुराचारको अभियोगमा पोखराबाट एकजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोर्निया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार...
समाचार
-
-
एटीएम ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा एक पक्राउ
काठमाडौं। एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो। उनले ज्याठास्थित मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद न...
-
बैतडीमा गोली लागेर एक जनाको मृत्यु
बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो । काठमाडौँमा ...
-
भरतपुर महानगरका २ सय २० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य
चितवन । भरतपुर महानगरपालिकाभित्र रहेका २ सय २० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय १ सय २३ र स...
-
पाँचथरमा जिप खस्दा एक जनाको मृत्यु
पाँचथर । पाँचथर याङबरक गाउँपालिका-३ मा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनाबाट चालक फिदिम नगरपालिका-२ पल्लोटारका ३६ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो। बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे१ज ३५६ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...
-
आजदेखि लुम्बिनी प्रदेशसभाको ७ औं अधिवेशन शुरु
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्। बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए । उनले आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकला...
-
भारतको सीतामढीमा भेटिए हराएका सात बालिका
काठमाडौं । घाँस काट्न गएको बेला बेपत्ता भएका सात बालिका/किशोरीहरु भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार शाहले जानकारी दिनुभयो । अहिले उनीहरु सकुशल रहेको शाहले बताउनुभएको छ । सीतामढीमा भेटिएका उनीहरुलाई कानुनी प्रक्रिया पुरा गरेर ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई नेपालबाट गएको ...
-
आठ महिलाको उद्धार, दुई पक्राउ
झापा । दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् । उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा...
-
गाउँपालिका अध्यक्ष भण्डारीलाई मातृ शोक
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी तथा नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य केबी भण्डारीलाई मातृ शोक परेको छ । भण्डारीकी आमा नैनकली भण्डारीको ८५ बर्षको उमेरमा निधन भएको हो । मंगलबार राति १०:२ बजेकाे समयमा भगवति स्थित आफ्नै निवासमा उहाँको निधन भएको हो । जिल्लाको रघुगंगा गाउँपालिका वडा ...
-
घुम्टेको काख मल्ममा ऐतिहाँसिक होली मेला
बागलुङ ।होली पूर्णिमाको अवसरमा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३६ औ बार्षिक उत्सव तथा होली मेला सम्पन्न भएको छ । आइतबार होली मेलाको समापन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले घुम्टे युवा परिवार होली पर्वसँगै कला संस्कृति र खेलकुलको विकासमा महत्वपूर्ण भूमिका ...