• नेपालगञ्जमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन केन्द्र स्थापना

    नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापन गरिएको छ । उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहीबारदेखि कोभिडका बिरामीहरुको उपचार सुरु गर्ने गरी आइसोलेसन केन्द्र तयार पारिएको बताउनुभयो । भेरी अस्पतालको प्रत्यक्...

  • मुस्ताङमा कोरोना संक्रमणबाट एकको मृत्यु

    मुस्ताङ । मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका(४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । बिहीबार साँझ उपचारका लागि अस्पतालमा भर्ना गरिएकामा उनको रातिनै मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । अस्पत...

  • कोरोना संक्रमणबाट भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतको टिभी च्यानल आजतकका चर्चित पत्रकार रोहित सार्दनाको मृत्यु भएको छ । उनलाई एक साताअघि संक्रमण भएको थियो । उपचारको क्रममा उनको शुक्रबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएको छ । ४० वर्षका रोहितले २४ अप्रिलमा ट्वीट गर्दै आफुलाई कोरोना भएको र सुधार भइरहेको बताएका थि...

  • रुपन्देहीमा निषेधाज्ञा उलंघन गर्ने ३ जनालाई जेल

    रुपन्देही । रुपन्देही प्रहरीले निषेधाज्ञा उलंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा प्रहरीले थियो । नियन्त्रणमा लिएकामध्ये रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ व...

  • खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण

    काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उहाँ निवासमै आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ । चार दिन अगाडि था...

  • लुम्बिनी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चार जना सर्वोच्च जाने

    बुटवल । लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारमा जाने भएका छन्। पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध आजै सर्वोच्च अदालतमा जाने जसपा नेता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय...

  • पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

    काठमाडौं । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघ...

  • रोल्पामा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

    रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो । पोषण भत्ता लिन वडा कार्यालयमा गएका बेला उनको मृत्यु भएको हो । वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार म...

  • बेडको प्रतीक्षामा बसेका संक्रमितको मृत्यु

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इ...

  • धरौटी बुझाएर जेल मुक्त भए विप्लव समूहका नेता माइला लामा

    संखुवासभा । सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्। सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीवार रिहा भएका हुन्। सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको स...