• उपेन्द्र यादवका विश्वास पात्र डा. शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र मानिएका डा.शिवजी यादव नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह) मा प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्य तथा अनुशासन विभागका प्रमुख समेत रहेका डा.शिवजी यादव आजै नेकपा ओली समूहमा प्रवेश गरेका हुन् । उनले भने, ‘मैले उपेन्द्र यादवलाई...

  • ओली पक्षको मोटरसाइकल र्‍यालीको तयारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ गते आयोजना गर्ने जनसभाको प्रचारप्रसार गर्न भन्दै काठमाडौंमा आज मोटरसाइकल र्‍यालीको आयोजना गर्दैछ । युवा संघ र अनेरास्ववियूले संयुक्त रूपमा आयोजना गर्ने मोटरसाइकल र्‍यालीमा १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने दावी छ । नेता महेश बस्नेत...

  • भूकम्पले भत्किएको गुम्बा पुनर्निर्माण सुरु

    दमौली । विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँको भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा पुनर्निर्माण सुरु गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पुनर्निर्माण सुरु गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जय...

  • नेकपा प्रचण्ड–माधव पक्षले राख्यो आकस्मिक पत्रकार सम्मेलन

    काठमाडौं । विकसित घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसका लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनका अनुसार आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । रातोपा...

  • सिनामंगलबाट तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

    काठमाडौं । राजधानीको सिनामंगलको एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्...

  • सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित

    काठमाडौं । विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्स...

  • नवलपरासीमा उखु खेती घट्दै

    नवलपरासी । उखुको भुक्तानी समयमा नपाउने समस्याका कारण नवलपरासीका किसानहरुले उखु खेती छाड्दै गएका छन् । तयार उखु क्रसिङ्गका लागि मिल गेटमा लिएर पुग्दा मिलहरुले उखु सस्तो र उधारोमा किन्ने, एक÷एक हप्ता क्युमा राखिदिने झन्झट र क्रसिङ्ग भएसकेपछि पनि भुक्तानीका लागि आलटाल गर्ने समस्याले किसानहरुले उखु खेती छाडदै गएका हुन् । ...

  • झापामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

    काठमाडौं । झापामा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-९ का २३ वर्षीय करण कार्की छन्। मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल कनकाई नगरपालिका-८ विरिङ पुलमा राति सवा १० बजे ठोक्किएको प्रहरीले जनाएको छ । बा ७९ प ७८८५ नम्बरको मोटरस...

  • लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ

    झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक नगरपालिका–९ का २० वर्षीय अजय राजवंशी, भारत किशनगंञ्जका ३० वर्षीय मो...

  • गण्डकी प्रदेशमा १६ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

    पोखरा । गण्डकी प्रदेशमा १६ हजार भन्दा बढीले कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् । सरकारले फ्रन्टलाइनमा खटिनेहरुका लागि पहिलो चरणमा शुरु गरेको खोप एकसातामा प्रदेशका ११ जिल्लाका १६ हजार ५ सय ५१ जनाले लगाएका हुन् । गण्डकी प्रदेशमा पहिलो चरमा सरकारले १७ हजार १९५ फ्रन्टलाइनरलाई खोप दिइँदै छ । प्रदेश स्वास्थ्य निर...