सर्लाही । सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको ...
समाचार
-
-
अझै छुटेनन् विप्लवका १० कार्यकर्ता
उदयपुर । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्। अदालतको आदेश नआउँदा विप्लव...
-
लायन्स क्लब अफ बेनी पिस सिटीद्धाराबेनी अस्पतालमा औषधी विक्रि कक्ष
म्याग्दी । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधी विक्रि कक्ष भवन निर्माण गरेको छ । सो भवनको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभयो । मन्त्रि पुनले क्लबलाई धन्यवाद दिँदै विक्रि कक्षले अस्पतालमा आउने विरामीहरुलाई सेवा लिन थप सहज हुने बताउनुभयो । ...
-
दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
सउल । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु सहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीष मगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन...
-
मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी...
-
आमा जोगाउन प्रयास गरौं : मन्त्री पुन
बेनी । एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको समन्वय एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले आयोजना गरेको स्त्री रोगसम्बन्धी शिविरको उद्घाटन गर्...
-
नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर )
बेनी । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ म्याग्दीको व्यवस्थापनमा विहिबारदेखी म्याग्दीको सदरमुकाम बेनीमा एघारौं राष्ट्रिय भेला सुरु भएको हो । रजत जयन्ती अवसरमा बेनीमा दुई दिन सम्म संचालन हुने भेलाक...
-
गलकोटमा चैत दोस्रो साता परम्परागत होली मेला
बागलुङ । होली पूर्णिमा मेला २०७७ नजिकिए सँगै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले आफ्नो ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ भव्य अनि सभ्य रूपमा मनाउने भएको छ । संस्थाको कार्यालय मल्म सप्ताहघाटमा आज सम्पन्न कार्यसमिति, सल्लाहकार, सरोकारवालाको बैठकले मेला आयोजना गर्ने निर्णय गरेको घुम्टे यु...
-
एमाले र माओवादी ब्युँतिएपछि गण्डकीमा धमाधम पार्टीका बोर्ड फेरिँदै
पोखरा । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा धमाधम पार्टी कार्यालयहरु ब्यूँताउन थालिएको छ । आइतबार सर्वोच्च अदालतले नेकपाबारे ऋषि कट्टेलको पक्षमा फैसला गर्दै पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएसँंगै जिल्लाहरुमा आ–आफ्नो पार्टीको नाम र चिन्ह सहितको बोर्ड र...
-
माओवादीले गठन गर्यो चार सदस्यीय कार्यदल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठल...






















