काठमाडौं । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुट...
समाचार
-
-
भण्टावारीबाट ४९ किलो गाँजा बरामद
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताए । निजी जग्गामा राखिएको केरा बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थ...
-
भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश
बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । किशोरमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो । किशोरलाई सरकारी वकिल कार्यालयले मंगलबार अदालत बुझाए...
-
जिल्ला अदालत मकवानपुरबाट चालु आर्थिक वर्षमा ८४५ मुद्दा फैसला
हेटौंडा । जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको सामना गर्दै चालु आर्थिक वर्षको फागुन २४ गतेसम्म ८४५ मुद्दा फैसला गरिसकेको छ भने एक हजार ४० वटा मुद्दा फैसलाको चरणमा रहेको जनाएको छ । गत आर्थिक वर्ष २०७६/०७७ बाट जिम्मेवारी सरेर आएका ९१४ मुद्दा र आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका एक हजार ११ नयाँ मुद्दासहित कुल एक हज...
-
शिवरात्रिमा अखण्ड पूजा गरिने
कैलाली । कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ । यसअन्तर्गत विभिन्न आठवटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने...
-
तनहुँको धुरी छिम्केश्वरीमा भक्तजन बढ्दै
दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानको छिम्केश्वरी माई मन्दिर दर्शन गर्ने भक्तजन बढ्न थालेका छन् । कोरोनाले सुस्ताएको सो मन्दिरमा यतिबेला दैनिक भक्तजनको उपस्थिति बाँक्लिदै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित मन्दिर समुन्द्र सतहबाट दुई हजार १ सय ३४ मिटरको उचाइमा अवस्थित छ । गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाकी...
-
चितवन निकुञ्जमा भाले गैंडा र पाटेबाघ मृत भेटिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा र पाटेबाघ मृत भेटिएका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गतको कोर इलाका नारायणी नदी कलकत्ता टापु सेहरीमा अन्दाजी ३० वर्षको गैंडा मृत भेटिएको हो। भाले गैंडाहरू आपसमा जुधेर घाइते भई मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। मृत एक सि...
-
कपडा व्यापारको नाममा ब्राउन सुगरको कारोबार गर्ने एक पक्राउ
दाङ । कपडा व्यापारको नाममा ब्राउन सुगरको कारोबार गर्ने भारतीय नागरिक दाङमा पक्राउ परेका छन्।भारतको जिल्ला सराबस्ती थाना भरन्गा निवासी २३ वर्षीय शंशाद राजालाई प्रहरीले लमही दाङबाट सोमबार बिहान साढे १ बजे पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार राजाले डुलाएर कपडाको व्यापार गर्ने बहा...
-
अगामी रणनीति तय गर्न जसपा संसदीय दलको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल बनाएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको आज संसदीय दलको बेठक बस्दैछ । सिंहदरबारस्थित तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा आज १ बजे बैठक बस्ने समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । पार्टी एकीकरण भएपछि यो पहिलो बैठक हो । गत वैशाख १० गते यो...
-
सरकारलाई दिएको समर्थनबारे छलफल गर्न माओवादीले बोलायो बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाएको नेताहरुले बताएका छन् । बैठकमा स्थायी समिति सदस्यहरुलाई उपस्थित हुन खवर गरिएको छ । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने बारे छलफल हुने स्रोतले जनाएको छ । सर्वोच्च...





















