• कोरोना संक्रमणका कारण विदेशमा हालसम्म ३१९ जना नेपालीको मृत्यु

    काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको हो । संघको स्वास्थ्य समितिका सं...

  • दुई पक्षबीच झडप हुँदा एक गर्भवती महिला घाइते

    हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिलामाथि हातपात गरेको बताइएक...

  • एटिएम बुथको ढोका फोर्दै गरेको अवस्थामा तिन जना पक्राउ

    काठमाडौं । काठमाडौंको कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फोर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौंको कालिकास्थान बस्ने बागलुङ गलकोट– ७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्न...

  • पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, सात घाइते

    कास्की । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले...

  • घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको अध्यक्षमा बानियाँ

    बेनी । नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ म्याग्दीको १९ औं बार्षिक साधारणसभा तथा ९ औं अधिवेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट निर्वतमान अध्यक्ष एवम् केन्द्रिय प्रतिनिधि लिलाराम गौतम, बरिष्ठ उपाध्यक्ष लोकनाथ रेग्मी, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव डम्बर का...

  • विश्वकै लामो झोलुङ्गे पुलको उद्घाटन

    बागलुङ । विश्वकै लामो झोलुङ्गे पुलको शनिबार उद्घाटन गरिएको छ । बागलुङ नगरपालिका—१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका—१ पाङ अदुवाबारी जोड्ने नेपालकै एक मात्र ५६७ मिटर लामो झोलुङ्गे पुलको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गरेका हुन् । पुल निर्माणको अवधी आगामी फागुनसम्म भएपछि पनि निर्माण कम...

  • म्याग्दीका निर्मल पुर्जा सहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा

    काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन ।...

  • समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी बालगृहमा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले तीस हजार रुपैयाँ सहयोग गर्नुभएक...

  • समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी बालगृहमा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले तीस हजार रुपैयाँ सहयोग गर्नुभ...

  • प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन

    बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । उनिहरुले प्रधानमन्त्...