• ट्र्याक्टर चालकको मृत्युका कारण दुम्किवासमा तनाव, राजमार्ग अवरुद्ध

    नवलपरासी । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् । मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन प...

  • बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

    बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइ...

  • रौतहटकी एक महिलाले जन्माइन् तिम्ल्याहा शिशु

    वीरगञ्ज । रौतहटकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। वीरगञ्ज महानगरपालिका–१६, तराई हस्पिटलमा बिहीबार रौतहट, बँकुल निवासी अनितादेवी कुशवहाले स्वस्थ तिम्ल्याहा शिशु जन्माएकी हुन्। उनले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। रासस ...

  • जगदम्बा सिमेन्टद्वारा विपन्न विद्यार्थीको शिक्षामा सहयोग

    काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीले विपन्न विद्यार्थीको शिक्षामा सहयोग गरेको छ । जगदम्बा योगदान अन्तर्गत रहेर कम्पनीले शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासँग सहकार्य गर्दे छात्रवृति प्रदान गरेको हो । यस भन्दा अघि पनि जगदम्बा सिमेन्टले सद्भाव छात्...

  • करिब ३३ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

    मोरङ । अवैध भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भण्डारण गरेको करिब ३३ लाख रुपैयाँ बराबरको ३ हजार २ सय ८३ पीस सर्ट, २३ पीस जम्फर र ३५ पीस पाईन्ट बिराटनगर महानगरपालिका-७ जलजला चोकस्थित तरुण कुमार साह (रौनियार)को गोदामबाट बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बरामद गर...

  • देशभर थप १२१७ जनामा कोरोना संक्रमण , १२३८६ जना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...

  • गुणस्तरीय सेवा नदिएको जनाउँदै युवाद्वारा हुम्लाका टेलिकममा तालाबन्दी

    हुम्ला । गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । जिल्लाका युवा संघ र नागरिक समाज मिलेर तालाबन्दी गरेको संघका अध्यक्ष सुवास रोकायाले जानकारी दिए । जिल्लामा महिनौँ दिन सेवा...

  • मंसिर २९ गते सरकारविरूद्ध सडकमा उत्रन कांग्रेसद्वारा कार्यकर्तालाई आह्वान

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो । बैठकपछि पत्...

  • तीन वटा ठेकेदार कम्पनी कालोसूचीमा

    काठमाडौं । ३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार कम्पनीहरु साइनो छापाखाना, राजवंशी निर्माण सेवा, श्री साई इम्पेक्स र के डि एम इन्टरनेशनल प्रा.लि.लाई कालोसूचीमा राखेको हो । तीनवटै कम्पनीलाई १÷१ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । उनीहरुको कालोसूची बुध...

  • पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो । कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भन...