रौतहटकी एक महिलाले जन्माइन् तिम्ल्याहा शिशु

वीरगञ्ज । रौतहटकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्।

वीरगञ्ज महानगरपालिका–१६, तराई हस्पिटलमा बिहीबार रौतहट, बँकुल निवासी अनितादेवी कुशवहाले स्वस्थ तिम्ल्याहा शिशु जन्माएकी हुन्।

उनले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार