• उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

    उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुन...

  • बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्यान्ह १२ बजेतिर ठक्कर दिएको हो। लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी गेटअगाडि नै दुर्घटना भएको प्रहर...

  • सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सोमबार सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका –७ देवरियाकी ७४ वर्षिया महिलाको मृत्यु भएको हो । उनलाई फोक्सोको समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा मंसिर ५ गते भर्ना गरी उपचार भइरहेको र कोरोना परीक्षण गर्दा ८ गते कोरोना पुष्टि भएको...

  • ट्याक्टरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

    सुनसरी । सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका-८ का १० वर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । बुधबार बिहान पौने १० बजे भोक्राहा नर्सिङ गाँउपालिका-८ स्थित भित्री सडकखण्डमा को२त २०२३ नम्बरको ट्याक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत...

  • मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित

    काठमाडौं । नेपाल प्रहरीका दुई उपररीक्षक (एसपी) निलम्बनमा परेका छन् । आफू मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा दुई एसपी निलम्बित भएका हुन् । एसपीहरु विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेको आरोप छ ...

  • सप्तरीमा माहुरीको टोकाइबाट एक गर्भवती महिलाको मृत्यु

    राजविराज । माहुरीको टोकाइबाट २४ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका-१, रुपनीकी २४ वर्षीया रमिला यादवको माहुरीको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शम्भुनाथ १ खोक्सरस्थित खेतबाट घर फर्किदै गरेकी महिलालाई हिजो दिउँसो माहुरीले टोकेको थियो । एकैसाथ सयौँ माहुरीले टोकेर ...

  • पाल्पामा भुइँकाफलको व्यावसायिक खेती

    पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँक...

  • कक्षा १२ को नतिजा १५ पुसभित्रै सार्वजनिक गर्ने तयारी

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा महिना दिनभित्रै सार्वजनिक गर्न तयारी गरेको छ । कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षा मंगलबार सकिएको छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका लागि एक महिनाको समय लाग्ने अनुमान गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । उत्तरपुस्तिका परीक...

  • बंगलादेशबाहेक सबै गन्तव्यमा उडान खुला

    काठमाडौँ । सरकारले एयर बबल प्रणालीमार्फत भारत र नेपालबीचको उडान खोल्ने भएको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि भारत, बंगलादेश, भुटान र थाइल्यान्ड उडान हुन सकेको थिएन । भुटान र थाइल्यान्डले अनुमति पाएर पनि नेपाल उडान सुरु गरेका छैनन् । भारतले अझै एक महिना नियमित उडान खोल्न नसकिने जनाएपछि उसैले ...

  • अर्घाखाँचीमा घरमा एक्लै बस्दै आएकी वृद्धा मृत फेला

    काठमाडौं । अर्घाखाँचीमा एकजना वृद्धा मृत फेला परेकी छन् । घरमा एक्लै बसेकी महिला चुल्हो नजिकै शरीको केही ठाउँमा आगोले पोलिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीका अनुसार पाणिनी गाउँपा...