• विद्यालयले महँगो शुल्क असुलेको भन्दै अभिभावकद्वारा उपमहानगरपालिका घेराउ

    धरान । उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिलाई गर्दा निजी विद्यालयहरुले मनोमानी शुल्क असुल गरेर आफुहरुलाई मार पारेको भन्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा घेराउ तथा नाराबाजी गरेका छन्। उपमहानगरपालिकालाई दिएको अल्टिमेटमभित्र पनि शुल्क निर्धारण गर्न नसुनेको भन्दै अभिभावकहरु मंगलबार बिहान धरानका मेयर, उपमेयर भेट...

  • जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो । पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य...

  • वरिष्ठ गायक जगतमर्दन थापा भेन्टिलेटरमा

    काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको थापाथलीमा रहेको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिँदै छ । ८५ वर्षीय गायक थापा कोरोना संक्रमणपश्चात् २४ दिनदेखि अस्पतालमा उपचारत छन् । एक साताअघि नै कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थापाको छातीमा अचानक समस्या देखिएपछि हालसम्म पनि भेन्टिलेटरमै राखेर उपचार भइ...

  • तनहुँमा ३३४ एचआइभी सङ्क्रमित

    तनहुँ । जिल्लामा ३३४ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १६३ पुरुष, १४३ महिला, २७ जना बालबालिका र एक जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ । शाखाकी प्रमुख सुस्मिला खनालले जिल्लामा हालसम्म ४९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको जानकारी दिइन् । गत आर्थिक वर्...

  • तनहुँको भानु नगरपालिकाका जंगलमा भेटिए २५ चितुवा

    तनहुँ । तनहुँको भानु नगरपालिकाका जंगलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन्। डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जंगलमा राखिएका क्यामरामा ती सङ्ख्यामा चितुवाका तस्बिर कैद भएका हुन्। वन कार्यालय कास्कीका प्रमुख केदार बर...

  • रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन भन्ने ४५ वर्षीय तेजनारायण दासलाई गएराती प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि लुकिछिपी बसेका र सोमबार साँझ आफ्नै गाउँमा जन्ती हेर्न घरबाट बाहिर निस्किँदा दासला...

  • सिरहाको गोलबजारका दुई पसलमा आगलागी

    सिरहा । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजारसहित कपडा जलेर नष्ट भएको छ । आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट...

  • नेपालमा १० हजार एचआईभी संक्रमित उपचारको पहुँच बाहिर

    काठमाडौं । नेपालमा ३० जना एचआईभी संक्रमित कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित सबै उपचारपछि कोरोनामुक्त भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा ८० प्रतिशतभन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ । अहिलेसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी ...

  • धनुषामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

    धनुषा । धनुषाको बडहरीमा दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मिथिला नगरपालिाका वडा नम्बर ९ स्थित बडहरीमा सोमवार राति गाडीको ठक्करबाट गम्भीर घाइते भएका मिथिला नगरपालिका नम्बर ६ बस्ने ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा जनकपुर स्थित अस्पतालमा मृत्यु भएको हो । ज७प ५९८६ नम्बरको मोटरसाइकलमा ढल्केव...

  • कोरोना संक्रमणबाट झापाकी एक महिलाको मृत्यु

    काठमाडौं । कोरोनाभाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमककी ८२ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ । मृर्गौलासम्बन्धी रोग भएकी उनीमा मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् । मंगलबार बिहान म...