बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)मलेसियाको अध्यक्षमा पुर्णप्रसाद रोका मगर चयन हुनुभएको छ । दोस्रो महाधिवेशनबाट जिल्लाको मंगला गाउँपालिका वडा नं १ कुहुँका रोका सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्ष सन्तोष सरगम विक, जोगलाल पुन, महासचिव केश बहादुर ...
समाचार
-
-
घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल (तस्बिरहरु)
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराइएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचा...
-
कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’
बेनी । नेपाली कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’ संचालन भइरहेको छ । वडा ,पालिका,प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रव्यापी रुपमा ‘आन्तरिक विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको थियो । क...
-
प्रतिष्ठान म्याग्दीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका- ६,का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतवार अर्थुङेमा रहेको जामुनाखर्क माध्यामिक विद्यालयमा अध्ययनरत ९ जना र विद्यामन्दिर आधारभूत विद्यालय जामुनाखर्कमा अध्ययनरत ३४ जना विद्यार्थीहर...
-
भगवतिमा वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –२, भगवतिमा आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयको प्राङगणमा आयोजित वडाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले आफ्ना गुनासो, जिज्ञासा तथा सुझावहरु प्रस्तुत गरेका थिए । सहभागीहर...
-
ब्याडमिन्टन संघ बेनी नगरपालिका अध्यक्षमा शाक्य
बेनी । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी (मुस्कान) गौचन, सचिवमा लोकबहादुर पुन (लोकेश), कोषाध्यक्षमा रामचन्द्र खत्री चयन हुुनुुभए...
-
अनमोलको स्कुल
म्याग्दी । बेनी छोडेको २० वर्ष भैसकेछ । आक्कलझुक्कल बेनी पुगियो भने पनि चिनाजानीका मान्छेहरु भेटाउनु दुर्लभ हुन थालेको छ । कोही मरेर गए, कोही बसाई सरे । त्यसैले आफैलाई त समाजको ठूलो हिस्साले चिन्दैन भने कुन अनमोल, कसको छोरानाति अनमोल ? कसले चिन्लान् र ? डिलाघरे साहुको नातिको नाम हो अनमोल भन्यो भने सायद मानिसहरुले अनुमा...
-
किर्ते गरी सामाजिक सुरक्षा भक्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी वडा सचिब सरस्वती आचार्यले सामाजिक सुरक्षा भक्ता रकम किर्ते कागज गरी अनियमितता गरेपछि गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ । वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी...
-
म्याग्दीमा ६० जना फरार अभियुक्त पक्राउ (भिडिओ सहित)
म्याग्दी । म्याग्दीमा पाँच महिनाको अवधिमा विभिन्न मुद्धामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरिएको छ । अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बता...
-
हेलिकप्टरबाट मराङकी गर्भवती महिलाको उद्दार
म्याग्दी। भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवती हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा मगलबार उद्दार गरिएको हो । गाउँपालिकाको स्...


























