• नास्टका पूर्वउपकुलपति केदारलाल श्रेष्ठको निधन

    काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको मंगलबार निधन भएको छ । सन् १९९२ देखि १९९७ सम्म नाष्टका उपकुलपति रहेका श्रेष्ठको बुधबार ८२ वर्षको उमेरमा निधन भएको नास्टका प्रवक्ताका सुरेशकुमार ढुंगेलले बताए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास...

  • एमसीसी छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन महासंघको माग

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अमेरिकी सहयोग मिलिलियम च्यालेन्च कर्पोरेसन (एमसीसी) छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको छ । बिहीबार महासंघको ५४ औं साधारणसभाको उद्घाटन सत्रमा बोल्दै महासंघकी अध्यक्ष भवानी राणाले यस्तो माग गरेकी हुन् । मुलुकको आर्थिक तथा व्यवहारिक रुपान्तरणका लागि उद्योग,...

  • पोखराबाट गाँजासहित ३ जना पक्राउ

    पोखरा । कास्कीमा गाँजासहित तीन जना पक्राउ परेका छन् । लागू औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की मातहत इलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले हिजो बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका वड...

  • बेनीबाट भैरहवा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

    काठमाडौं । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आँबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस पुलबाट तल खसेको जानकारी दिइन्। बसले विपरीत दि...

  • उद्घाटनको दुई वर्षपछि बिजुली बस

    लुम्बिनी । बुद्ध जन्मस्थलमा प्रदूषण कम गर्न र यहाँ भ्रमणका लागि आएका पाहुना ओसार्न दुई वर्षअघि विद्युतीय बस सञ्चालनको तयारी थियो । यस्ता बस सञ्चालनपछि लुम्बिनी क्षेत्रमा प्रदूषण नियन्त्रण हुने लुम्बिनी विकास कोषले जनाएको थियो । त्यसबेला बस त भित्रियो तर तिनलाई काठमाडौं पुर्‍याइयो । प्रधानमन्त्री केपी शर्मा ओलील...

  • प्रहरी प्रवक्तामा एसएसपी कुँवर

    काठमाडौँ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय ...

  • बालिका हत्याका दोषीलाई कारवाही गर्न जनमोर्चाको माग

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा ६ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उ...

  • चितवनमा बगाल बढाउँदै अर्ना, पाँचौ बच्चा जन्मियो

    चितवन । मुख्य बासस्थलबाट ल्याएर चितवनमा राखिएका अर्नाले बच्चा जन्माउने क्रम जारी छ । हालै चितवनमा अर्नाको एउटा बच्चा जन्मेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । जन्मेको बच्चा तन्दुरुस्त छ । माउको पछिपछि हिँड्न सुरु गरेको छ । चितवनमा जन्मेको अर्नाको यो पाँचौ बच्चा हो । निकुञ...

  • पोखरामा थप दुई संक्रमितको मृत्यु

    काठमाडौं । कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपाल...

  • योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको मृत्यु भएको छ । नेपाल मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा शाक्यको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमणपछि अवस्था गम्भीर भएर उनलाई नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनी २०७० ...