संसद विघटनको सिफारिस असंवैधानिक, फिर्ता लिनुपर्छ:नेता नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक र गलत निर्णय भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने बताएका थिए। प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु भएको निर्णय एकदमै गलत हो। यदि उहाँले यस्तो सिफारिस गर्नु भएको छ भने यसलाई फिर्ता लिनुपर्छु, नेता नेपालले बताए। nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार