काठमाडौं । प्रहरीले काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरसहित आइतबार अपराह्न चार जनालाई पक्राउ गरेको छ। मेचीनगर-७ सिद्धार्थ टोलबाट सीताराम आङदेम्बे, उनकी श्रीमती मनिषा मगर, धरान-५ का कल्याण राई र धरान-१६ का रिजन लकान्द्रीलाई पक्राउ गरेको हो। आङ्देम्बे दम्पत्ति ब्राउनसुगर कारोबारी रहेको र उनीहरूसँग खरिद गर्न आएका बखत रा...
समाचार
-
-
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका वडा नम्बर ६ को हात्तीबोझामा आइतबार बेलुकी ८ बजेतिर पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उ...
-
कक्षा १२ को परीक्षा भोलिदेखि, कोरोना संक्रमितले पछि दिन पाउने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन्। मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यसै सन्दर्भमा मन्त्री पोखरेलले भिडिओ सार्वजनिक गर्दै ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका हुन्। कक्षा १२ को परीक्षा गत वैशाखमा हुनुपर्ने ...
-
बेवारिसे अवस्थाको १८ गोलिया खयरको काठ बरामद
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो । बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताउनुभयो । “कानूनअनुसार निकुञ्जको अनुमतिबिना...
-
बेलायती सेनामा क्याप्टेन बनिन् पहिलो नेपाली युवती अंशु गुरुङ
लण्डन । गोर्खाहरुले गौरवपूर्ण इतिहास स्थापित गरेको बेलायती सेनाको एक उच्च पदमा नेपाली युवतीले सम्भवतः पहिलोपटक भर्ती हुने सौभाग्य पाएकी छन् । भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् । बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको...
-
रोल्पामा मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको मृत्यु
लिवाङ । रोल्पामा मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ। शनिबार राति दुई जनाबीच मापसेपछि कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आइतबार ज्यान गएको हो। कुटाकुटका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज ...
-
बाजुराको बडीमालिका नगरपालिकाका सबै विद्यालयमा पढाइ शुरु
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोरोना सङ्क्रमणका कारण ला...
-
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो । चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङ...
-
मालिकामा सोमबारदेखि विद्यालय खुल्ने
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा विद्यालय सोमबार देखि खुल्ने भएका छन् । गाउँपालिकाको कार्यालय दरबाङमा आइतबार बसेको कार्यपालिकाको बैठकले पालिकाभित्र कोरोना कारण बन्द भएका विद्यालय सुचारु गराउन पाउने निर्णय गरिएको हो । कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्य...
-
नक्कली पीसीआर रिपोर्ट प्रकरण:सरकारद्वारा ४ प्रयोगशालासँग स्पष्टीकरण मागियो
काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आशंकामा सरकारले ४ अस्पतालका प्रयोगशालालाई स्पष्टीकरण सोधेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को आइतबार बसेको बैठकले कोभिड परीक्षण गर्ने स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्ट...