काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्...
समाचार
-
-
राष्ट्रिय जनमोर्चाको सम्मेलन चैत २४ देखि काठमाडौंमा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले कोरोना महामारीको समयमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सम्मेलन गर्ने निर्णय गरेको हो । राजमोको तेस्रो सम्मेलनबाट निर्वाचित नेतृत्वको समयावधि २०७७ फागुनमा पूरा हुँद...
-
गण्डकी प्रदेशमा कृषि बीमा निःशुल्क
म्याग्दी । म्याग्दीलगायत गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । संघीय सरकारले कृषि बीमाको प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । भेटेरेनर...
-
दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका...
-
उपचारका लागि बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थपिए चार जना कोरोना संक्रमित
बेनी । उपचारका लागि म्याग्दीको बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थप चार जनामा कोरोना पुष्टि भएको छ । । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पतालमा उपचारका लागि आएका उनीहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो...
-
यो साता विदेशमा ५४४ नेपाली संक्रमित, एक जनाको निधन
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका ...
-
कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्तिको तयारी !
काठमाडौं । कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि हितेन्द्रदेव शाक्यलाई ल्याउने सरकारले तयारी गरेको छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता लाइएको छ । शाक्यले आफू वरिष्ठताको आधारमा कार्यकारी द...
-
बिपी प्रतिष्ठानमा एक ७२ वर्षीय संक्रमितको मृत्यु
काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा पाख्रीबास-३ का ७२ वर्षीय वृद्ध रहेका छन्। उनको आइतबार दिउँसो १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। कात्तिक २० गते कोरोना पोजेटिभ देखिएका ती वृद्धलाई २२ गते बिपीमा ल्याइएको थियो।...
-
स्कुटर सिक्ने क्रममा पर्खालमा ठोक्किएर बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक पौडेलको निधन
बुटवल । बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो । पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ...
-
विश्वमा कोरोनाबाट १२ लाख ५० हजारभन्दा बढीको मृत्यु
काठमाडौँ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४ सय ९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८ सय ४७ व्यक्ति संक्रमित भइसकेका छन् । ती...