काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङक प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले रातोपाटीलाई बताए । सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छ...
समाचार
-
-
साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, १० जना महिला
काठमाडौं । साझा पार्टीले केन्द्रीय सदस्य थप गरेको छ। संयोजक रवीन्द्र मिश्रका अनुसार साझाका सातै प्रदेश तथा युवा संगठनबाट ३७ जना केन्द्रीय सदस्य थप गरिएको हो। बिहीबार थपिएका केन्द्रीय सदस्य प्राय सबै युवा छन्। अब साझामा केन्द्रीय सदस्य ६५ जना पुगेका छन्। गत फागुनमा लुम्बिनीमा सकिएको पार्टी भेलाले केन्द्रीय समिति पुन...
-
बझाङमा बलात्कारको घटना मिलाउने थप एक पक्राउ
धनगढी । बझाङमा बलात्कारको घटना मिलाउने थप एक जना पक्राउ परेका छन्। १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले १४ वर्षीया अर्की किशोरीलाई गरेको बलात्कारको घटना मिलाउन कागज बनाउने मष्टा गाउँपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाई बुधबार पक्राउ परेका हुन्। उनले गत २९ साउनम...
-
बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । २०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँक...
-
अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा सम्राट लामा पक्राउ
काठमाडौँ । अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्।मेरिल्याण्ड राज्यमा बैंक लुटपाट गर्दागर्दै ३० बर्षीय सम्राट लामा पक्राउ परेका हुन्। गेथसबर्गमा बैंक लुटपाट गर्दै गर्दा उनलाई पक्राउ गरेको मोन्टगोमरी काउन्टी प्रहरीले जनाएको छ। अमेरिकाबाट प्रकाशित नेपाली भाषाको खसोखास अनलाइनका अनुसार मंगलबार वि...
-
अढाई महिनामा ११२ फर्म कारबाहीमा
काठमाडौँ ।साउनयता उपभोक्ता ठगी गर्ने कुल ११२ वटा व्यावसायिक फर्मलाई कारबाही गरी ७३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपत्यकामा बजार अनुगमन गरेर साढे दुई महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ११२ फर्मलाई कारबाही गरेको हो । चालू आर्थिक वर्षको साउनदेखि असोज १४ गतेसम्म उपत्यकामा रहेका ५०२ व...
-
चितवनमा ४ सय ४६ जनाद्वारा आँखा दान सम्झौता
चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल...
-
भारतमा सिबिआईका पूर्वप्रमुखले गरे आत्महत्या
काठमाडौँ । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का पूर्वप्रमुख अश्वनी कुमार आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार ७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन्। घटनास्थलबाट ‘सुसाइड नोट’समेत फेला परेको प्रहरीले जनाएको छ। जसमा...
-
दाङमा एक किलो सुनसहित तीनजना पक्राउ
काठमाडौँ । दाङमा एक किलो सुनसहित ३ जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका–९ अमलियास्थित क्रेटा कारबाट सुन बरामद भएको हो । घोराहीबाट नेपालगञ्ज लैजान लागेको गोप्य सूचनाको आधारमा क्रेटा कार शंका लागि चेकजाँच गर्ने क्रममा जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्...
-
जग्गा खोज्न आउनेले जग्गा देखाउनेलाई कुटे, अस्पतालमा मृत्यु
काठमाडौं । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार मध्यान्ह...