बेनी ,आइतबार असार ०७ गते ।म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि निति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको दरबाङ्गमा शनिबार सम्पन्न छैठौं गाउँसभाले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम पारित गरेको हो । अध्यक्ष रोका मगरले प्रस्तुत गर्नुभएको नित...
समाचार
-
-
शान्ति कोषद्धारा क्यान्सर पिडित परियारलाई आर्थिक सहयोग
बेनी ,आइतबार असार ०७ गते ।म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले रघुगंगा गाउँपालिका–२ भगवतीका क्यान्सर पिडित अमृता परियारलाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा क्यान्सर पिडिती आमा काली परियारलाई संस्थाका संरक्षक सदस्य नन्द कुमार पाइजाले दश हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थ...
-
शिख माविको आवासीय छात्रावास भवन शिलन्यास (तस्बिर /भिडियो)
सुरेन गुरुङ्गशिख ,आइतबार असार ०७ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिको नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा बन्न लागेको ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले शुक्रबार एक कार्यक्रमका विच शिलन...
-
म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य
म्याग्दी,आइतबार असार ०७ गते ।म्याग्दीमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ ,का ३३ बर्षिय एक जना पुरुष ,सोही गाउँपालिका–२ का ३० बर्षिया र ९ बर्षिया गरी दुई महिला र मंगला गाउँपालिका–५ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण...
-
मुस्ताङमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि
सुशीलबाबु थकालीमुस्ताङ,शनिबार असार ०६ गते ।मुस्ताङमा पनि एकजना व्यक्तिलाइ कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको जानकारी अनुसार मुस्ताङका ८३ बर्षिय वृद्धमा कोरोना संक्रमण देखिएको हो । घरपझोङ गाउँपालिका वडा नँ –१ छैरो तिबितियन क्यामका ८३ बर्सिय वृद्धलाइ कोरोना पोजेटिभ देखिए लगत्तै अहिल...
-
म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण
बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचारका लागि बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ की २७ बर्षिया युवती र रघुगंगा गाउँपालिका –३ की १९ बर्षिया युवतीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार २७ बर्षियामा श...
-
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,शनिबार असार ०६ गते । नेपालमा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । यस्त...
-
म्याग्दीका कोरोना संक्रमित दुई युवा निको भएर घर फर्किए
बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीका पहिलो र दोस्रो कारोना भाइरस संक्रमित युवा निको भएर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९ बर्षिय बविन नेपाली कोरोनालाई जितेर शनिबार घर र्फिर्कएका हुन् । पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्र...
-
म्याग्दीमा थप एक जनामा कोरोना पुष्टि ,स्वास्थ्य अवस्था सामान्य
बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २३ गते दुबईबाट आउनुभएका संक्रमित पुरुष बेनी स्थित म्या...
-
नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं,शुक्रबार असार ०५ गते । नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संगै संक्रमितहरुको कुल संख्या ८२७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । शुक्रबा...