• वीरगन्जमा मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना पुष्टि

    वीरगन्ज । वीरगन्जमा शुक्रबार राति मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको पछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको कोरोना अस्तपाल गण्डकका डाक्टर जेपी जैसवालले जानकारी दिए। उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्...

  • २ सय जनालाई वेलनेस टिमले वितरण गर्यो फर्स्ट एड बक्स

    थम्मन थापाबागलुङ । वेलनेस टिम नेपालको पहल तथा समन्वयमा जिल्लाको ताराखोला गाउँपालिकामा पहिलो सहायता वक्स (फस्ट एड बक्स) वितरण गरिएको छ । ताराखोला गाउँपालिकाको सहयोगमा पालिकाका पाँच वटै वडा, स्वास्थ्य स्वंयम सेविका, गाडी चालक लगायत २ सय जनालाई शनिवार सहायता वक्स वितरण गरिएको हो । विशेष गरी कोभिड–१९ लाई लक्षित गरि...

  • युवा नेता ढकाल सहित चार जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा),म्याग्दीका युवा नेता बलभद्र ढकाल सहित चार जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा म्याग्दीका प्रभावशाली युवा नेता ढकाल सहित जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली निवासी समाजसेवी एवम् वैदेशिक रोजगार व्यवसायी भीमबहादुर रोका ,ट्रक ब्यवसायी महासंघका अध्यक्ष ...

  • भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् । संक्रमित हुनेमा १२ व...

  • पहिरोमा परी एकको मृत्यु ,एक जना गम्भीर घाइते

    बाजुरा । गौमूल गाउँपालिका –५, ग्वानीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले जानकारी दिए । शनिबार राति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा ...

  • मकै र धानबालीमा सलहको झुण्ड

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र ब...

  • विश्व आदिवासी दिवसको दिन नगरपालिकाद्वारा सार्वजनिक बिदा

    तनहुँ । व्यास नगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो । व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक) बिदा हुने नगरपालिकाले जनाएको छ ।त...

  • पोखरामा कोरोना संक्रमित एकको मृत्यु

    पोखरा । पोखरामा उपचारका क्रममा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष छन् । उनी डायविटिजिबाट समेत पीडित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका उनको गएराति ११ः३५ मा मृत्यु भएको हो । उनी उपचारका लागि ...

  • नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाइयो

    बेनी ।नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाईएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ,म्याग्दीको बेनीमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको उद्घाटन गदैं पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशम बहादुर बानियाँ देशका हरेक आन्दोलनमा महिलाको योगदान रहेको बताउनुभयो...

  • देशभर ३७८ जना कोरोना संक्रमित थपिए,मृतकको संख्या ७३ पुग्यो

    काठमाडौं । नेपालमा थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा  थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।  यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ...