बेनी ,सोमबार जेठ १२ गते ।भारतबाट आएका ५९ जना र दुई सवारी साधनका स्टाफ सहित ६१ जनालाई क्वारेनटाइनमा राखिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट प्वाइन्टमा बनाइएको क्वारेनटाइनमा भारतीय सिमाबाट उद्धार गरि ल्याईएका ५९ जना र सवारी साधनका दुई जना ...
समाचार
-
-
थप ७२ जनामा कोरोना पुष्टि ,नेपालमा सङ्क्रमितको संख्या ६७५ पुग्यो
काठमाण्डौ ,सोमबार जेठ १२ गते । नेपालमा सोमबार थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार धनुषाको नगराइन नगरपालिकाका ३ जना पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बाराको कलैया नगरपालिकाका २...
-
मुस्लिम समुदायले ईद मनाउँदै
काठमाडौं ,सोमबार जेठ १२ गते । रमदान (रमजान)महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र ९ईद० मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाक...
-
सिमानामा प्रवासी मजदुरको सागर आइपुग्यो, परीक्षण गर्ने किट आइपुगेन
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी भन्छन्, ‘आरडिटी किट छैन, किट किन्न प्रक्रिया अगाडि बढाएका छौँ । त्यतिन्जेलसम्म क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई भनेका छौँ’ काठमाण्डौं ,सोमबार जेठ १२ गते । धनगढीको गौरीफन्टा नाकामा आइतबार आइपुगेका मजदुर । आइतबार मात्रै सो नाकाबाट तीन हजार नौ सय ५० भित्रिए, कसैक...
-
गलकोटको एक घरमा आगलागी हुँदा करिब २० लाख बराबरको क्षति
थम्मन थापाबागलुङ ,आइतबार जेठ ११ गते ।गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेमा आज दिउँसो एक घरमा आगोलागी भएको छ । स्थानीय जुक्त बहादुर खड्काको घरमा आगोलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगोलागीले घरमा रहेका अन्नपात सँगै अन्य अत्यावश्यक सामाग्री जलेर नष्ट हुँदा झण्डै २० लाख बराबरको क्षति भएको गलकोट नगरपालिका वड...
-
थप १९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो
काठमाडौं ,आइतबार जेठ ११ गते । थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मोरङ बारादशी–३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ। यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्...
-
गलकोटमा खरको छाना विस्थापित गर्ने अभियान सुरु
थम्मन थापाबागलुङ ,शनिबार जेठ १० गते ।गलकोट नगरपालिकाले नगरलाई खरको छाना मुक्त बनाउने अभियान सुरु गरेको छ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र नगर उपप्रमुख रेणुका काउचा मगरले संयुक्त रूपमा वडा नम्बर ६ मा ३ घर परिवारलाई जस्ता पाता हस्तान्तरण गरि अभियान शुभारम्भ गर्नुभएको गलकोट नगरपालिकाले जनाएको छ । नगर गौरवक...
-
थप ३६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं ,शनिबार जेठ १० गते । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक...
-
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५ ४८ पुग्यो
काठमाडौं,शनिबार जेठ १० गते । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
बाहिरबाट नागरिक भित्रिने क्रम बढेपछि क्वारेन्टाइन निर्माण
थम्मन थापाबागलुङ,शनिबार जेठ १० गते ।गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण वडा भित्र फैलिन नदिन क्वारेन्टाइन निर्माण गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरगंज भण्डारीले जानकारी दिनुभयो । देश तथा विदेशमा रहेका...